@jagadishghimirejg: 2 छोरी छोडी दुबई पुगेकी श्रीमती, रुबिरा श्रेष्ठले १५ वर्षको सम्बन्ध तोडेर जैन मुगल सँग लिभिङ टुगेदरमा मस्ती गर्दै सोझा नेपालीलाई काम लगाइदिन्छु भन्दै ठगेको श्रीमान सुजन श्रेष्ठको गम्भीर आरोप!😭😟👇🏾 १५ वर्षसम्मको वैवाहिक सम्बन्ध तोडेर सुजन श्रेष्ठकी श्रीमती रुबिराले दुई छोरीहरूलाई समेत छोडेर दुबई पुगेपछि गम्भीर प्रश्नहरू उठेका छन। हाम्रो परिवारका सबै सदस्यलाई ब्लक गरिएको छ। टिकटक मात्रै चलाउँछिन् र अरू केटाहरूका लागि मात्र फोटो हाल्छिन्। श्रीमानसँग डिभोर्स भइसकेको भन्दै अरू केटाहरूसँग घुम्ने, बस्ने र खाने गर्छिन्। डिभोर्स दिन्छु भनेर धम्की मात्रै दिन्छिन् तर अहिलेसम्म दिएको छैन। सम्पर्कमा पनि आउँदिनन्। त्यहाँ झगडा हुने गरेको हुन सक्छ भन्ने शंका लाग्छ। कहिलेकाहीँ लुकेर रोइरहेको अवस्थामा फोन गर्छिन्—“नानीको याद आयो, नानीसँग बोलाइ देऊ” भन्छिन्। घर आउँछु पनि भन्छिन्। तर १–२ दिनपछि धेरै फोन वा म्यासेज गर्‍यो भने झर्किन्छिन् र फेरि ब्लक गर्छिन्। “आउँदिन, डिभोर्स दिन्छु” भन्ने कुरा मात्रै दोहोर्‍याउँछिन्। डिभोर्स दिएपछि पनि मलाई, मेरी दिदीलाई तथा अरू धेरै मानिसहरूको पैसा लिएर पाकिस्तानीसँग बसेर खाने, घुम्ने र लुकेर बसिरहेको अवस्था छ। विभिन्न बहाना बनाउने गरेको श्रीमान् पक्षको दाबी छ। यस सम्पूर्ण घटनापछि सुजन श्रेष्ठले आफू र दुई छोरीहरूको न्यायका लागि पहल गरिरहेको सबैलाई साथ दिन अनुरोध गरेका छन। 😭💔🥺 #viralkanda #dubaikanda #tiktok #newkanda #goviral

Jagadish Ghimire
Jagadish Ghimire
Open In TikTok:
Region: BH
Monday 09 February 2026 16:29:10 GMT
15093
150
7
7

Music

Download

Comments

userrq61ggs2c1
Aanti lovar :
BHADAICHHA
2026-02-27 01:45:18
0
user129135084
john 실라스 :
rip
2026-03-02 18:32:41
0
dhwhwhsejjsdsjj
hhjsjskekskdkddldkdkkdkd :
😭😭😭😭😭😭😭😭😭😭
2026-02-09 20:19:33
0
ranakoxori3
Ranako xori ma :
👌
2026-02-09 18:04:48
0
ashmeetaa13
アスミタ🐉 :
😳😳😳
2026-02-09 17:30:15
0
jeetugurung36
jeetu Gurung :
😳😳😳
2026-02-09 17:08:34
0
sarmankuswar
Sarman :
😥😥😥
2026-02-10 07:17:24
0
To see more videos from user @jagadishghimirejg, please go to the Tikwm homepage.

Other Videos


About