@jamunarasaili123:

jamuna rasaili
jamuna rasaili
Open In TikTok:
Region: KW
Monday 09 February 2026 23:05:35 GMT
853
409
92
5

Music

Download

Comments

munnapariyar43
Munna pariyar 🇳🇵🇸🇦🇳🇵 :
आँखा🥀बन्द🥀नगरि🥀हेरिरहु🥀जस्तै🥀लाग्छ🥀साच्चै🥀मनैदेखि🥀तारिफ🥀गरिरहु🥀जस्तै🥀लाग्छ🥀उत्कृष्ट🥀प्रस्तुति🥀योदिल🥀खोलेर🥀लाइक🥀कमेन्ट🥀लेखिरहु🥀जस्तै🥀लाग्छ चन्द्रमा🌷जस्तै🌷चम्किलो🌷चम्किने🌷तारा🌷जस्तै🌷हँसिलो🌷सूर्यको🌷प्रकाश🌷जस्तो🌷तेजिलो🌷हजुरको🌷उत्कृष्ट🌷 प्रस्तुति🌷लाई🌷उच्च🌷सम्मान🌷एबम🌷सफलताको शुभकामना 🙏🙏🙏
2026-10-03 18:35:12
0
magarsobghayal
magar sob ghayal :
sweet💛💛💛🎆
2026-09-21 12:33:07
1
anil.dewali4
Anil Dewali gorkhali🇳🇵 :
♥️♥️woow♥️♥️
2026-05-20 17:27:03
1
depa.bagdess
Dipaaaaaa❤️ :
2026-07-09 20:07:51
1
dilmay24
dilmaya123 :
:अति🌷सुन्दर🌲प्रस्तुति🌷हजुर🌲अमूल्य जिबनको🌿हरेक🌿क्षणमा🌿खुसीको आभाष🌷मीलीरहोस🌲जिबनको🌷हरेक कदम🌿कदम🌿मा🌿सफलता नै सफलता🌿मीली रहोस🌷भगवानको🙏आशिश🙏मिलोस्🌷 जी बन सदा🌹 सुखमय बनोस हजूरले फुल खोदा बगैचा 🪴 मिलोस ढुगा खोदा देवता मिलोस पानी खोज्दा अम्मरित मिलोस हजूर हटने बाटो भरी 🌹 फुलै फुलको बगैचा 🪴 होस् दुख पिड़ा कहिले न लागोस हजूर लाई सफलताको🌲शुभकामना🙏
2026-03-11 10:52:20
1
sunitasubrna1
🇳🇵 🥀sunita 🥀 ramus🕉️ :
super 👍👍
2026-09-15 18:32:34
1
chairanjibi1
Chiranjibi Bishwokarma :
❤️
2026-07-30 16:15:29
1
leyosammar46
leyosammar :
suparrr
2026-09-13 22:42:49
0
chandragahatraj09
Chandra :
2026-04-20 19:02:08
1
asmita.bk9756
Asmita Bk :
टिकटकको ढोका खोल्दै गर्दा हजुरको भिडियोमा आइपुगेछु। ढिलै भएपनि सम्झना अटुट मायाको सौगात बोकेर हजुरको उत्कृष्ट कलालाई उच्च सम्मान गर्दै सफलताको अनगिन्ती शुभकामना छ हजुरलाइ।😘😘😭😭😭आहा अति सुन्दर भिडीयो हजुर 👌❤️🌸यो सुन्दर प्रस्तुति संसारकै 🌸 🌷🙏सारा खुसी मिलोस 🙏🌷👌भगवानको आशिश मिलोस 🌸🩷🌷जिबन सोचेको भन्दा 🌷👌🙏पनि सुन्दर होस 🙏🌷हुजुरले चालेका 👌🙏हरेक कदम कदममा सफलता नै सफलता मिलोस 👌🌷🙏हजुरको जिबन सदा 🌷🌸🌷फुल सरी फुली रहोस 🙏👌नदी सरी लम्की रहोस 👌🙏🌷जिन्दगी आकाशको सुर्य चन्द्र झै चम्कीरहोस 👌🌸🙏जिबन सदा सुखमय बनोस 👌🙏🌷सफलताको शूभकामना हजुरलाई🥰मन्दिरमा बलेको दियो जस्तो उज्यालो होस् 🌹तपाइको जिबन सोचेको 🦋भन्दा पनि सुन्दर होस्🌺तारा जस्तै सन्सार भरि🌷छाइरहोस् 🦋देखेका सबै सपनाहरु पुरा हुदै जाउँन🌷जिन्दगीको हरेक खेलमा सधै जीत होस्🦋 आफू पनि हाँस्नु अरुलाई पनि हँसाउनु मिठा मिठा प्रस्तुति लिएर सधैं भरि टिकटक सञ्जाल सजाई यो ढुकढुकी बनेर बस्नु अझै सफलताको अनगिन्ति शुभकामना मिठो सम्झना अटुट मित्रता र 🦋प्रतिभालाई करोडौं शब्दले🌺सम्मान छ🌸 यो भिडियो हेर्दा मन एकछिनका लागि भावनाले भरिएर आयो। ❤️जीवनमा सबै कुरा पैसाले किन्न सकिँदैन, तर साँचो माया, सम्मान, विश्वास र अपनत्वले मानिसलाई धनी बनाउँछ भन्ने सन्देश यस भिडियोले निकै सुन्दर ढंगले दिएको छ। कहिलेकाहीँ शब्दहरूभन्दा मौनताले धेरै कुरा बोलिरहेको हुन्छ, र यही अनुभूति आज यो भिडियोले गरायो। जीवनमा सुख–दुःख, मिलन–बिछोड, हाँसो–आँसु सबै समयसँगै आउने-जाने कुरा हुन्। तर कठिन परिस्थितिमा पनि राम्रो सोच, राम्रो व्यवहार र सकारात्मक मन राख्न सकियो भने जीवन अझ सुन्दर बन्छ। यो भिडियोले हामीलाई त्यही प्रेरणा दिएको महसुस भयो। यसलाई तयार गर्ने सम्पूर्ण टिम, कलाकार, छायांकन गर्ने सबै र आफ्नो समय दिएर यस्तो उत्कृष्ट सिर्जना प्रस्तुत गर्नुहुने सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। तपाईंहरूको मेहनतले धेरै दर्शकको मन छोएको छ। यस्ता सिर्जनाले समाजमा प्रेम, सम्मान, मानवता र सकारात्मक सोच फैलाइरहोस् भन्ने कामना गर्दछु। ईश्वरले तपाईंहरूको आगामी यात्रा अझ सफल बनाइदिनुहोस्। सधैँ यस्तै उत्कृष्ट, प्रेरणादायी र मन छुने भिडियोहरू ल्याइरहनुहोस्। धेरै धेरै शुभकामना, हार्दिक बधाई र उज्ज्वल भविष्यको मंगलमय शुभेच्छा। 🙏❤️🌹🙏🙏🙏
2026-09-21 07:20:53
1
jharnaghatani
jharna :
wow
2026-02-10 19:00:32
1
haribanset1
🌾बेलि 🌾चमेलि🌾 :
💟💟💟💟💟💟💟💟
2026-08-26 23:17:56
1
kamala.gahatraj57
Kamala Gahatraj :
2026-06-25 23:19:37
1
kanxamagar8573
✍️Kanxa💓Magar🌍️🇳🇵❤️🇶🇦 :
🙏आज❤️फेरि समय र ❤️भाग्य ले हजुरको ❤️❤️सुन्दर❤️भिडियो संग ❤️जम्का ❤️भेट गरायो❤️साच्चिकै कति राम्रो कति सुन्दर कति मार्मिक कति लोकप्रिय ❤️कति अनमोल❤️लाग्ने मत हेरेको❤️हेरै ❤️भय एक्छिन ❤️त लेख्न त मन ❤️थियो तर खै काहाँ बाट कसरी सुरू गर्नु ❤️म लेख्ने❤️शब्द❤️हरू नै छैन❤️कुनै शब्द ❤️लेखेर बयान ❤️❤️गरि दिउ भने❤️र चारै दिशा ❤️खोजे काहिँ❤️कतै पनि पाइना उचारणन को शब्द सारै राम्रो छ सबै को मन मुटुमा बसोस् हजुर को सुन्दरता ले ❤️भरियोस् को❤️प्रतुस्तित❤️सबै को ❤️आँखा मा❤️झल्कि रहोस् ❤️सबै को ❤️माया❤️मिलोस् सधै❤️मुहार मा❤️मुस्कान होस्❤️सधै❤️ओठ मा ❤️हाँस्सो रहोस्❤️हजूर❤️लाई धेरै❤️धेरै  शुभकामना  छ❤️❤️❤️
2026-04-21 12:37:52
1
khadk.barail
khadk baraili :
❤️❤️❤️
2026-09-23 21:14:04
0
munnapariyar43
Munna pariyar 🇳🇵🇸🇦🇳🇵 :
जीवनभर🏩🖋️खुशी नै🏩꧁खुशी🖋️मिलो🏩🖋️🖥️सफलतानै🖋️꧂सफलता🎸🖥️💿️💿️꧁मिलोस💕हजरको🌺🌲🖋️🏩ओठमा 🔊🔊🖋️सधै꧂🖋️📷️📷️🏩खुशीयाली🎸🎸🖋️छाई꧁🖋️🏩रहोस🖋️🏩हजुरका🏩📷️📷️🖋️चाहानाहरु🖋️📢📢🏩पुराहुदैजाउन📡📡यहीँ छ🖌️सफलटकाे🖌️अनगिन्ती शुभकामनl❤️❤️🙏🙏💐💐
2026-10-03 18:35:39
0
dilmay24
dilmaya123 :
🥰फुलको सुगन्ध बोकेर ल्याए झै लाग्छ !!! प्रकृति ले दिएको वरदान भन्दा नि सुन्दर झै लाग्छ !!!! झरि पर्दा देखिने सप्त रङ्गि इन्द्रेणी भन्दा नि राम्रो झै लाग्छ -----!!!!! खै के शक्ति छ अथवा जादु छ प्रस्तुति मा,, असल मान्छेको भिडियो जति हेरु हेरु झै लाग्छ ---!!!! समग्रमा भन्नुपर्दा हजुरको कला ले सारा संन्सार नै भुले झै लाग्छ -----!!!! ।। सफलताको शुभकामना हजुरलाई ll❤👋
2026-09-10 09:00:56
0
dilmay24
dilmaya123 :
🌹🙏❤️फुल काहाँ फुल्छ 🌹बास्ना त यहा🌹 आइपुग्दो रहेछ छ 🌹जुन छ आकाशमा 🌹प्रकाश त 🌹धर्तीमा पर्दोरहेछ 🌹पानी पर्छ कहा 🌹कहा बाढी त खोलामा 🌹आउदोरहेछ 🌹मेरो असल🌹 मित्र ले भीडीयो पोस्ट 🌹गर्नु हुन्छ सबैको🌹 दिललाई नै हलचल बनाइ🌹 दिनु हुन्छ दुरि जतिसुकै🌹 टाढा भए पनि 🌹माया को यति सुन्दर🌹 भीडीयो मेरो मोबाईलमा 🌹आइपुग्दो रहेछ!!🌹
2026-09-10 09:00:36
0
rayamajhirabina3
Rayamajhi Rabina :
🙏आज❤️फेरि समय र ❤️भाग्य ले हजुरको ❤️❤️सुन्दर❤️भिडियो संग ❤️जम्का ❤️भेट गरायो❤️साच्चिकै कति राम्रो कति सुन्दर कति मार्मिक कति लोकप्रिय ❤️कति अनमोल❤️लाग्ने मत हेरेको❤️हेरै ❤️भय एक्छिन ❤️त लेख्न त मन ❤️थियो तर खै काहाँ बाट कसरी सुरू गर्नु ❤️म लेख्ने❤️शब्द❤️हरू नै छैन❤️कुनै शब्द ❤️लेखेर बयान ❤️❤️गरि दिउ भने❤️र चारै दिशा ❤️खोजे काहिँ❤️कतै पनि पाइना उचारणन को शब्द सारै राम्रो छ सबै को मन मुटुमा बसोस् हजुर को सुन्दरता ले ❤️भरियोस् को❤️प्रतुस्तित❤️सबै को ❤️आँखा मा❤️झल्कि रहोस् ❤️सबै को ❤️माया❤️मिलोस् सधै❤️मुहार मा❤️मुस्कान होस्❤️सधै❤️ओठ मा ❤️हाँस्सो रहोस्❤️हजूर❤️लाई धेरै❤️धेरै  शुभकामना  छ❤️❤️❤️
2026-09-01 10:56:23
0
depa.bagdess
Dipaaaaaa❤️ :
2026-07-09 20:08:04
1
kb08030
K💋💋💋B तेह्रथुम :
@K💋💋💋B:@K💋💋💋B:🙏शुभ प्रभात 🙏 🇳🇵🇳🇵🇹🇷🇹🇷💚🌺💐♥️🪴🌹💞🍁कुन शब्दले 🥀बयान गरु 💐जति तारिफ गरेपनी कमी नै 🌟हुन्छ,भगवानसग 🙏प्रार्थाना छ ,🌈जहाँ भएपनि❣️हाँसी 🍃खुसी देख्न पाँउ,🍒जिबनको हरेक क्षेणमा 🍒माँयाँको ❣️न्यानो आभास 🌈मिलिरहुन, समय परिस्थितीले 🍂जतिटाढा पुर्याए🥀 पनि सकारात्मक 🍒सोचका साथ अबिरल यादहरु आईरहोस,🌴सँसारको सारा खुसी 🍂मिलोन,भगवानको 🍂आशीर्वाद मिलोस,जीवन सोचेको भन्दा सुन्दरहोस 🍂पाईला 🌳पाईलामा सफलतानै❣️सफलता मिलोन,🌱जीवन फुलसरी 🌳फुलिरहोन,🌈नदिसरी लम्किरहोन,फुल 🫜खोज्दा बगैँचा ढुङ्गा खोज्दा देवता मिलोन🌹,जीवन सँदा ❣️सुखमय🌱 बनोस अनगिन्ती 🫜शुभ कामना❣️💐🌹💚♥️🌺🪴💞🙏
2026-09-27 02:55:43
1
munnapariyar43
Munna pariyar 🇳🇵🇸🇦🇳🇵 :
🌹❤️❤️❤️आहा🌿🌺कति🌿🌺सुन्दर🌿🌺भिडीयो हजुरको🌿🌺सबैको🌿🌺मायाँ🌿🌺मिलोस🌿🌺भगवानको🌿🌺आशिष🌿🌺मिलोस🌿🌺कहिलेई🌿🌺पनि🌺🌿कसैको🌿🌺मायाँको🌿🌺कमी🌿🌺नहोस🌿🌺अझै🌿🌺सफल्ताको🌺🌿करडौ शुभ कामना🌿🌺हजुरलाई🌸🌸🌸🌿
2026-10-03 18:35:45
0
bimala.karki495
Bimala Karki :
nice beautiful maya
2026-08-11 13:11:20
0
yadavbhatta22
global star yadav bhatt💝💝 :
wow
2026-08-08 16:22:57
0
ritengmr
Riten Gmr :
wow so cute looks
2026-06-06 22:44:22
1
To see more videos from user @jamunarasaili123, please go to the Tikwm homepage.

Other Videos


About