कोर्ट र जर्ज अनि कानुन अन्धा हुन्छनं त्यसैले हामिले आँखा देखाउन जरुरिछनी तेरिमा पाकिस्तानी भुसुडि
2026-02-10 05:53:43
332
binita :
छिटोभन्दा छिटो नेपाल अाकाे देख्न पाउ🤣
2026-02-10 08:12:22
100
Tek Basnet2987 :
अब पाकीस्तान ले न्याये दीन्छ हाेला
2026-02-10 04:31:28
98
sumanjee49 :
rip
2026-02-10 03:19:30
33
Sita Devkota :
2026-02-10 09:59:14
26
l m bad boy ❤️❤️ :
:समाज भन्दा माथी कोही हुदैन तिमी घर न घाटको हुनै छ
2026-02-10 09:20:22
24
tulsi :
2026-02-10 15:15:44
12
gita yakthungbaa (Limbu) :
यिनिलाइ के थाहा जन्ताहरुको आवाज कति सक्तिसाली हुन्छ भनेर
2026-02-10 08:44:44
11
suresh dahit :
(म त किसान हु) म जच भयको भय तपाईलाई फासि पक्का
2026-02-10 09:10:51
40
Gunjaman thapa :
त चाहि को त?
2026-02-10 09:32:58
7
Ramesh :
तपाई बुढाबुढी मिल्नुस प्लीज! कसैको कुरा नसुन्नुस!पहिलो माया जस्तो दोस्रो कहिल्यै हुन्दैन! म भन्दा २५ वर्ष कान्छी थिइन मेरी बुढी. ५ वर्षकी छोरी छोडेर दोस्रो रोजीन तर अहिले घेरै दुःख भोग्दै छिन. न खानु न ओकल्नु. १३ बर्ष देखि एकल छु छोरीकी अनुहार हेर्दै चीत्त बुझाउंछु।छोरी १८ की भइन. तर भुपु पत्नी की जिन्दगी देखेर म दुःखी छु।मलाइ जस्तो तपाइहरूलाइ नहोस।म ६० को भएं यो साल।मेरो आशीर्वाद र सुभकामना छ!!
2026-02-10 06:17:25
9
my king chamling :
किन बैनि घर भुलेर माल फेरेको ।हामि जनता हो यो देशको बैनि जनताको पक्षमा फैसला हुन्छ