@coolman_100_100: #बिर्सिनु भयो नेपाली सचेत देशभक्त नागरिक हरूले? १९ जना बच्चाहरूलाई मर्न आईज भनेर आन्दोलन मा बोलाउने, अनी देश जलाएर खरानी बनाउने को हुन्? देश खरानी बनिरहँदा तपाई को ईतिहास पनी सँगै जलेको हुन्छ, नभूल्नुहोला! त्यो देश जलेको हैन तपाई हाम्रो घर जलेको हो हाम्रो अस्तित्व जलेको हो। दलाल ठगहरूलाई बेलैमा चिन्नुहोला! जय देश🇳🇵