@kendramotionpictures: चलचित्र कुमारी लाई लिएर तपाईंहरूले दिनुभएको माया, शब्द र रिभ्युहरू हाम्रो लागि अमूल्य छन्। यस यात्रामा साथ दिनु हुने सबै दर्शकहरूलाई हृदयदेखि धन्यवाद 🙏🎬 फिल्म अझै हलमा चलिरहेको छ — हेर्नुभएको छैन भने नजिकैको सिनेमाघरमा गएर हेर्नुहोस् है ❤️ @KUMARI Nepali Film