@voicemedia84: काँग्रेस,एमाले,माओवादीको सरकारले भूमिहीनहरुलाई लालपुर्जा दिन्छ भने म समर्थन गर्न तयार छु - खगेन्द्र सुनार #VoiceMedia #khagendrasunar #rastriyaswotantraparty #rabilamichhane #voiceofdalit #balen #newsupdate #prakashsaput
पुरानो पार्टीले पक्कै पनि राम्रो गरिदिएको भए विरोध र नयाँ शक्ति जन्मिने थिएन । राम्रो गर्ने नियत नभएकोले त्यो नियत चिर्नलाई रास्वपालाई जिताउनुको विकल्प छैन ।
2026-02-12 06:03:51
106
Shanta Poudel :
शहि हाे👍👍👍👍👍
2026-02-12 09:49:50
74
Riyanshuriju🌍️ :
यहिले आएर मलाई पनि हजुरको कुरा सहि लाग्यो 👍️👍️👍️
2026-02-12 14:55:33
55
Dilip Karki :
goodbabu🙏🙏
2026-02-12 07:15:23
16
Laxmi sardar :
wow 👍👍👍👍👍👍
2026-02-12 10:20:42
11
ANIl. dhakal 🙏 :
कहिलेकाहित याे दाजुकाे कुरा पनि सहिनै लाग्छ👌
2026-02-12 14:15:54
18
Laxmi :
सहि कुरा गुड
2026-02-12 13:11:24
28
sitakhadk07 :
कति रामो् कुरा गरनु भयो 👍👍👍♥️♥️♥️♥️♥️
2026-02-12 13:58:48
14
मोहन रोकाया :
गाइखानपनि तयारछ
2026-02-12 09:56:58
6
purbeli1234 :
तिमिले जिते पछि चै लालपूर्जा दिन्छौ नि
2026-02-12 13:28:55
15
jivan tamang :
100% right
2026-02-12 11:25:26
6
Thakuri_King :
100% right
2026-02-12 14:28:53
8
Dear_जिन्दगी😘 :
जस्ले जेसुकै भनोस मेरो भोट एसपाली घण्टीमा
2026-02-12 13:39:52
18
L..♥️🌹🥀🌹💞 :
एकदम ठिक भन्नुभयो खरेन्द्र दाईले जय घन्टि🔔🔔🔔
2026-02-12 07:50:02
11
crznathapa :
सहि
2026-02-12 11:21:50
6
जमुना लोप्चन :
आहा सही कुरा छ 🥰🥰🥰🥰🥰
2026-02-12 09:10:58
17
Prakash Dhakaltiktok.com/@prak :
एकदम ठिक भन्नुभयो खरेन्द्र जि ले जय घन्टि🔔🔔🔔
2026-02-12 09:21:43
26
Krishna😘 kriti :
म पनि लालपुर्जा दियो भने मात्र भोट दिने भुमिहिनलाई बाटो पिच भयो बोरिङ राख्दियो भन्छन् गाडी हुनि पिचमा हिड्छन जग्गा हुनि बोरिङ बाट पानी लगाई खेती लाउछन् तर गरीब लाई सधैं दबाइरछन गरिबको लागी एक छाक मासु भात दिन्छन् भोट हाल्ने दिन
2026-02-12 14:23:10
8
Purna Gurung :
sahi ho
2026-02-12 08:00:39
5
bimilabhandari3 :
ठिकै कुरा आयाेबल🥰🥰
2026-02-12 08:15:20
23
Lackykala Magarni :
ठिक कुरा गर्नुभयो अहिले आएर यो कुरा मा मपनि समत छु
2026-02-12 16:55:50
7
Karma Tiwari :
सहि कुरा हाे दाइ अैलानि जगगा काे लालपुर्जा हात मा हुन्छ भने भाेट दिन्छौ
2026-02-12 09:19:48
6
𝓣𝓲𝓴𝓪 𝓼𝓾𝓷𝓾𝔀𝓪𝓻 :
को छ यहाँ सुकुम्बासी सबै हुकिम्बासी मात्रै छ नम्बरी जग्ग्मा घर बनायर भाडा दिने आफू छि म सुकुम्बासी हु भनेर सरकारी जग्गा वगटेर बस्ने लाई कस्ले सुकुम्बासी भन्छ
2026-02-12 13:17:22
11
कृष्ण राना♥️🎎🇳🇵 :
जित्नुपर्छ पहिले सरकार बनाउनलाइ झापामा बालेन चितवन मा रबि तनहुँ मा स्वर्णिम हार्दैछन
2026-02-12 08:58:51
32
To see more videos from user @voicemedia84, please go to the Tikwm
homepage.