@primetvhd: रविमाथि किन खनिए रेशम चौधरी ? Full video link : https://youtu.be/z0LcUHTA2UA #reshamchaudhary #rishithapaliya #janatajannachahanchhan #primetvhd #primetvhd #primetelevisionhd #primetelevisionhd #primetimeshd

PRIME TELEVISION HD
PRIME TELEVISION HD
Open In TikTok:
Region: NP
Thursday 12 February 2026 04:18:09 GMT
346321
22268
809
1342

Music

Download

Comments

bhuwan_dhl
Bhuwan Dahal :
बिगत उनैले जानुन तर तथ्य र तर्कमा दम छ।सत्यता छ।
2026-02-12 06:01:24
303
rajendralama275
rajendra lama :
कुरा सहि हो रेशम मान्यज्यू😊
2026-02-12 05:10:51
210
basantirai2000
basantirai1018 :
टिकापुरमा थारुहरूको आफ्नो पहिचानको आन्दोलनमा मरेको डिएसपीलाई राजनीति मुद्दा होइन यो व्यक्तिगत मुद्दा भनेर टिकापुरका थारुको छोरालाई जेलमा लगेर कोस्यो। यस्तो पनि हुन्छ टिकापुरमा थारुहरूले आफ्नो पहिचानको लडाई लडेका थिए।
2026-02-12 14:02:51
64
bhimpun18
Bhim कुमार Pun मगर :
कुरा सत्य हो 👍👍👍
2026-02-13 02:25:54
16
spyasi7
s"pyasi" :
ब्राह्मण वाद भन्ने कुरा येहि बाट थाहा हुन्छ!
2026-02-12 08:03:08
55
kahdichaur
मैले देखेको सत्य :
रेशम चौधरी माथि अन्याय भाको हो।
2026-02-12 07:16:07
22
diyanumafhung
पान्थरे कान्छा :
नेपालको संविधानमा बाहुन नेतालाई कानुन लाग्दैन
2026-02-12 05:54:24
89
somgurung8
somgurung8 :
Right honey
2026-02-12 15:22:39
8
jhalak.acharya
Mr_Acharya :
रविजस्ता अपराधिका कारण याे देशमा खुँखार अपराधिहरु पनि खुल्लम खुल्ला रहने स्थिति सिर्जना भएकाे छ।
2026-02-12 15:35:57
7
ramprasadadhikari04
Ram Prasad Adhikari :
थारुको छोरोलाइ अन्याय भो । पाहाडिया भयकै कारनमले अरुले उन्मुक्ति पायका हुन यो सबैलाइ थाछ ।
2026-02-12 06:59:34
37
ishorkumardhimal
Ishor Kumar dhimal :
सही हो थारूको छोरा भएर यो बिभेद भएको छ, रेशम चौधरीको ठाउमा कोइराला,निरौला,ओली,भण्डारी,भटराई भएको भए चुनाब लडन पाउने थियो, यो देशमा मुलबासीहरु माथि बाहुन बादले दमन र बिभेद गरेको छ अब मुलबासीहरुले आखा खोल्ने बेला आएको छ, अब पनि तिनिहरुको झोला बोक्ने र पुच्छर भएर हिड्नेहरु बुझ है जय माटो
2026-02-12 14:57:50
6
kahang889
be :
प्रप्रतिशाेध याे हाे
2026-02-12 06:12:14
5
dhankumar124
काले बुढो :
बोलिमा दम छ रेसम जि
2026-02-12 12:48:25
19
ramesh.rai637
Ramesh Rai :
ब्राह्मण बाहुन भएकै कारण त्यो सब भएको हो र यदि रेसम चौधरी नभएर रेसम बाहुन भएको भए जेल जानू नै पर्ने थिएन र यदि हर्क साम्पाङको ठाउँमा हर्क बाहुन भई दिएको भए आ:हा यो नेपाल देश पुरै हल्लिने थियो..//
2026-02-12 15:09:59
14
shantitilung010
Shanti Tilung :
तितो सत्य कसैलाई काखा कसैलाई पाखा नेपालको कानुन
2026-02-12 16:16:04
28
christgod18
king kanxa (magar) :
अब फेरि जाग्नुपर्छ है नेपाल थारु समाज
2026-02-12 15:10:39
24
ganeshshrestha96
Ganesh Shrestha :
यो सरकारले बिभेदकारि निर्णय गरेको छ।
2026-02-12 07:46:12
13
ram.kumar.tharu425
Ram Kumar Tharu :
Jay nagrik 🥰🥰🥰🥰
2026-02-12 08:42:22
8
jibanpardesi3
Jiban :
रेशम चौधरीजीले भन्नुभयो कुरा सायद एकदम १००% सही हो।
2026-02-12 08:48:08
21
k.bsharma2
K.B Sharma❤️❤️ :
kura sahi ho ❤️
2026-02-12 06:20:59
6
arun.chaudhari35
Arun Chaudhari :
देश को कानुन थारु लाई मात्र लाग्छ भन्ने प्रमाणित भयो । त्यो पनि झुट्ता मुद्दा मा।
2026-02-12 07:51:06
11
sumantarai658
sumantarai :
थारु भएको कारण ले हो उनिहरु बाहुन क्षेश्री भएको ले हो अरू केही हैन
2026-02-12 08:32:55
8
kesha.chalise
Kesha Chalise :
Right analysis
2026-02-12 05:22:28
7
samrinatamang06
Samrian Tamang :
खै बाहुन र क्षतित्रि लाई कानु न लागदै न
2026-02-13 00:45:57
5
abibadanrijal
🔱💠Abibadan Rijal🔵🕉️🔷🇳🇵 :
mamxe marera gayeko jail ra ..loan liyeko mudda eutai hunxa🤔?
2026-02-12 06:38:07
6
To see more videos from user @primetvhd, please go to the Tikwm homepage.

Other Videos


About