@jagadishghimirejg: रश्मीको साथ दिँदै टिकटक स्टार तुलसा अधिकारीको कडा टिप्पणी ! अहिले सामाजिक सञ्जालमा तातिएको रश्मी पनेरु र योगेन्द्र भाटको विवादमा चर्चित टिकटक स्टार तुलसा अधिकारी (तुल्सा कलेक्सन) ले आफ्नो मुख खोलेकी छिन्। पैसाको लेनदेन र कानुनी धम्कीका बीच तुलसाले उठाएको एउटा प्रश्नले यतिबेला धेरैको ध्यान खिचेको छ। योगेन्द्रले अमेरिका पठाउँदा लागेको खर्च फिर्ता मागेर बार्गेनिङ गरिरहेका बेला तुलसा भन्छिन्: "ती बहिनीले अमेरिका जाँदा लागेको सबै पैसा तिरिदिँदा के उनको इ ज्जतमा लागेको दाग पनि मेटिन्छ त?" तुलसाले पैसाभन्दा पनि महिलाको आ त्मसम्मान, मानसिक पी*डा र सामाजिक छवि बढी महत्त्वपूर्ण हुने बताएकी छिन्। योगेन्द्रको व्यवहारकै कारण रश्मीले यस्तो कठोर निर्णय लिनुपरेको हुन सक्ने तुलसाको आँकलन छ। बा*ल विवाह र रकम बढाएर बार्गेनिङ गरेको विषयमा पनि बहस हुनुपर्ने उनले बताएकी छिन्। के पैसा तिर्दैमा रश्मीमाथि लागेका आ*रोप र उनको सामाजिक प्रतिष्ठा फिर्ता आउँछ ? के यो वि*वादमा पैसा नै सबैथोक हो त ? आफ्नो धारणा कमेन्टमा लेख्नुहोला ! 👇 #foryoupage #Rashmipaneru #nepalimuser #yogendrabhat #viralkanda

Jagadish Ghimire
Jagadish Ghimire
Open In TikTok:
Region: BH
Thursday 12 February 2026 11:45:04 GMT
7717
141
8
3

Music

Download

Comments

dikkumar65
kumar xetryri 65 :
balendai
2026-03-13 14:57:58
0
bommgr3
Bom magar🇳🇵🇵🇱💪 :
rip vc
2026-02-14 05:22:36
1
saniya.saniya076
Saani :
😁😁😁😁😁
2026-02-17 14:27:13
0
harkagurung002
H̊år̊k̊åg̊ůr̊ůn̊g̊ G̊M̊C̊ :
😭😭😭
2026-02-14 04:45:45
0
abhilash6992
ABHILASH :
👍👍
2026-02-13 19:24:26
0
mayaghising1
️ Ⓜ :
😂😂😂
2026-02-12 13:27:36
0
khatrilaxmi.1
Laxmikarkikhatri :
❤️❤️❤️
2026-02-12 12:14:27
0
harkagurung002
H̊år̊k̊åg̊ůr̊ůn̊g̊ G̊M̊C̊ :
😂😂😂
2026-02-14 04:47:03
0
To see more videos from user @jagadishghimirejg, please go to the Tikwm homepage.

Other Videos


About