@pksgtm: बागलुङको बागलुङ नगरपालिका–१, रामरेखास्थित न्यू एभरेस्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान दुर्घटनामा पर्दा करिब दुई दर्जन विद्यार्थी घाइते भएका छन् भने चारजनाको अवस्था गम्भीर छ भन्ने सुनियो । सबै घाइतेहरूको शिघ्र स्वास्थ लाभको कामना । #fyp #fypage