नेपालका राष्ट्रपति हिजो अस्ति कहिले पो हो, जापान भ्रमण गरी फर्केका हुन, केहिले गए/आए कसैलाई मतलब नै छैन!
२० बर्ष अघि सत्ता च्युत भएका राजा झापाबाट जाडो छलेर आउदा ब्यवस्था नै डगमगाउछ भनेर निशेधाज्ञा जारी गर्दा पनि लाखौँ सडकमा स्वागत मा पुग्छन्! जय देश जय नरेश !!🕉️🙏❤️🫅