@tikaramyatri: यहाँ अभियन्ताको बिगबिगी छ- मनोज ज्ञवाली

Tikaram Yatri
Tikaram Yatri
Open In TikTok:
Region: NP
Friday 13 February 2026 14:06:13 GMT
178227
11767
216
787

Music

Download

Comments

manish.manandhar75
manish manandhar :
व्यापार गर्ने पैसा कमाउने मान्छे जति सबैलाई चोर ठग भनेर देश बरबाद बनायो कम्युनिस्ट पार्टीहरुले
2026-02-14 10:15:41
34
prakashchhetri975
psh :
अहिलेको हाम्रो देशको यथार्थता ।
2026-02-13 14:46:56
94
kaalekrishna.for
Nomad :
kasto ramro kuro k garnu vedaa lai pachdaina
2026-02-15 05:34:54
5
mr.purnaman
mr.Purnaman :
कतिपय कुरा तपाई को ठीक हो मनोज जी तर नेपाल बिगरने मा तपाई हरू जस्तो ceo को पनी ठुलो हात छ।लोन issue गर्दा ठुलो बड़ाको कमसल धीतोमा जती भने पनी दीने,उद्यमी पौरखी लाई नदीने,जब लोन कर्ता लाई गारो पर्छ ऐले ले भरे ले भन्ने अनी का बाट हुंछ उद्यमी?
2026-02-13 20:21:22
16
sandesh.magar858
SANDESH MAGAR :
Nepali samaj ko ahile ko bastabik abastha
2026-02-14 07:38:23
12
dilli598
dilli598 :
अहिले को तितो सत्य
2026-02-14 00:44:51
76
santabasnet038
santabasnet038 :
प्रश्न को उत्तर सहि छ
2026-04-11 13:53:52
1
rohankc582
Rohan Kc :
तितो सत्य
2026-02-14 04:54:23
16
balbahadurkunwar9
balbahadurkunwar9 :
अहिलेको समाजको तितो सत्य यही हो।
2026-02-15 06:18:30
6
mukeshthulung3
kirat mukesh thulung :
सहि विश्लेषण
2026-02-14 07:33:33
7
ibj7657
Ibj :
esma mediale pani malja gare.
2026-02-22 04:22:37
1
muskanthamithami
Muskan thami :
पचन गार्‍हो हुन्छ
2026-02-14 02:52:05
2
prayashraj59
प्रयासराज :
पहिला एमाले अनि माओवादीले ल्याएको भास्य यहि हो।
2026-02-15 23:49:24
3
reshman.baniya2
Reshman Baniya :
100% sahi
2026-02-14 22:50:26
2
rajip.rai39
Rajip Rai :
सही र वास्तविक कुरा
2026-02-16 01:25:04
1
raghuprasai
MTH(RAGHU) :
अहिलेको हाम्रो देशको यथार्थता 🕉️💚🙏🏼💐
2026-02-15 05:31:44
1
pramillabista
Pramilla Bista :
सहि भन्नुभयो 👌👌
2026-02-15 06:49:06
2
sagarbhandari610
Asgar (saggy) :
right
2026-02-14 07:40:33
1
ashok.dhanuk.10
Ashok Khsetri 10 :
durgaa prasai 😂
2026-02-14 09:18:30
1
sharmag2025
संकल्प :
सहकारी ठगेको प्रमाण खोई भन्नेलाई यो बाडिदेओ त केटाकेटी हो https://sahakari.money/
2026-02-15 13:54:32
1
pranesh8850
PRANESH :
America dekhi Nepal samma thagnu 4-5 ota swasni banaunu chai k hola hai?
2026-02-14 21:11:22
1
chandrama294
चन्द्रमा प्या कु :
देशको बजेट काम सम्पन्न भो भनेर कमिसन मिलाएर कागज मिलाएर खाने धनीहरूलाई चोर भनिन्छ
2026-02-15 09:58:41
1
gx.appstore.pokha
Gx Appstore Pokhara :
Nepal ma ani manufacturing ra agriculture garera ko Dhani vako xa Nepal ma vandinus ta Malai mahodaya😄😄
2026-02-14 11:14:02
1
laxsestha
Luxsestha123 :
तपाईंले ठिक कुरा गर्नुभयो अहिले समाजमा समसामयिक परिप्रेक्ष्यमा भन्दाखेरि नै तमाम समाजका बुझाई नै यही भइराखेको छ। त्यसले गर्दा अब पुँजीप लाइन हुने बाटो सुरु भइसकेको जस्तो मलाई लाग्छ। किनकि धेरै कमाउनु भएन गाडी चढ्नु भएन राम्रो व्यवसाय गर्नुभएन राम्रो व्यवसायबाट कमाएको सम्पत्ति अब कसैलाई दान गर्नुभएन अब सोच्नुस्। त्यसपछिको परिणाम के हो त भनेको कसैले केही नगर्ने भए गरेको विरोध गर्ने झन् प्रगतिमाथि प्रगति थप्नको लागि साथ सपोर्ट र हौसला दिनुको साटो मनोबल गिराएर जानुपर्ने र आफ्नो व्यवसाय लानुपर्ने कुरा अनि कसले सहन सक्छ राज्य वफादार नहुने अर्थात् सुरक्षाको प्रत्याभूति नदिने जनता आवेश आवेग भ्रम र उत्तेजनामा एउटा द्वेषको आधारमा गलत दृष्टिकोण निर्माण गर्ने अनि यस्तो देश र समाजमा बसेर कसैले काम गर्ला त
2026-02-13 15:52:01
2
aagya2074
APM :
यो ठुला भनाउदाको जे छ यहाँ ।पोजेटिभ कुरालाई त सम्मान नै छ ।तर सेटिङ्ग मा गर्ने कर्तुत धेरैको छ।केही राम्रा ब्यापारी लाई उच्च सम्मान🙏🙏🙏
2026-02-13 14:25:06
4
To see more videos from user @tikaramyatri, please go to the Tikwm homepage.

Other Videos


About