@jagadishghimirejg: अमेरिकी चेतावनीपछि रश्मी पनेरु नेपाल फर्किने तयारीमा: एक महिनाभित्र नआए कारबाही! 😳 योगेन्द्र भाटकी श्रीमती रश्मी पनेरु नेपाल फर्किने तयारीमा रहेको खबर सार्वजनिक भएको छ। तोकिएको समयभित्र, अर्थात् एक महिनाभित्र नेपाल नफर्किए अमेरिकी सरकारले कारबाही गर्न सक्ने चेतावनी दिएको बताइएको छ। यस विषयले यतिबेला सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ भने थप विवरण आउन बाँकी रहेको जनाइएको छ। #foryou #foryoupage #yogendrabhat #Rashmipaneru #nepalikanda