@chotkari: साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सुन प्रतितोला २,३०० रुपैयाँले बढेर ३,०५,८०० रुपैयाँ पुगेको छ। यता चाँदीको भाउ भने १५ रुपैयाँले घटेर प्रतितोला ४,९८५ रुपैयाँ कायम भएको छ। . . . #chotkari #chotkarinepali #goldsilverrate

chotkari - नेपाली
chotkari - नेपाली
Open In TikTok:
Region: NP
Sunday 15 February 2026 06:54:08 GMT
6005
105
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @chotkari, please go to the Tikwm homepage.

Other Videos


About