@maya._34off: Tayy 😂😂mome defna lou bakh boulenn soxorr

MÄÿÄ____🇸🇳🇬🇲
MÄÿÄ____🇸🇳🇬🇲
Open In TikTok:
Region: SN
Sunday 15 February 2026 19:13:39 GMT
59340
6054
253
54

Music

Download

Comments

djiby.faye940
LE NÉGRO🇸🇳>🇪🇸tw🩵EN👋 :
Masi def li bb😂
2026-02-16 14:17:06
8
abdoulayefaye256
Abdoulaye Faye 769571660 :
comment tu va
2026-02-16 11:17:31
0
magui22242
magui22 :
Mais li khéréna dh 🥰maya balniou way
2026-02-18 02:59:55
0
user8423172283755
Ndiare Asico bou yoff 🥁🎤🧨 :
kii dako bègue bly 😁
2026-02-16 01:00:50
0
user8009346135688
Mansour élégance🩱👙👖 :
salut maya je vent des habits je veux ton numéro
2026-05-12 06:49:55
0
niollmiduegue
🅰️HMA DAA 💥 :
domarm
2026-02-16 11:44:23
0
babacarsy590
babacarsy590 :
🥰🥰 del repnd massage 🥰
2026-05-16 14:42:25
0
rif.dihno.80
𝐑𝐢𝐟➳•𝐝𝐢𝐡𝐧𝐨🇮🇹•🇸🇳•11 :
Amò diom 😂yw
2026-02-16 04:02:37
2
user4776010728123
papa :
maya
2026-02-16 05:28:09
0
tawouyayam278
Pretty ~khady ❤️🤍 :
Tay mome bakh na 😂
2026-02-15 19:17:36
0
le.vrai_officiel
ablaye Ndiaye 99 :
yagui bakh dé
2026-02-15 23:52:35
1
diawpro4
diaw pro 4 :
Wu 🥰🥰
2026-04-19 23:13:10
0
flexobs5
obs🍾 :
Ya am vita🔥💯
2026-03-09 21:10:48
0
seydinai1
Seydina issa 🇸🇳Electricien :
😂😅
2026-04-10 00:08:33
1
mohammedndao2
celibataire :
2026-02-24 03:22:51
0
bayezale190
𝘚𝘈𝘓𝘐𝘖𝘜𝘻𝘎𝘈𝘖𝘛 🎮🐐 :
😂
2026-03-20 03:53:09
0
ousmane.faye.mou.s
ousmane mou s salliou :
🥰🥰🥰
2026-02-16 09:28:02
0
doundo87
doundo87 😎 :
😁😁😁
2026-02-15 23:43:07
0
djiby7029
Djibi Fall ⚔️🔥💯⚔️ :
🥰🥰🥰
2026-02-16 00:28:20
0
ibouseck108
ibou seck :
🥰🥰🥰
2026-02-16 01:03:19
0
76barasow
bara laobé malow 66🛣️🛣️🚨🚥 :
😁😁😁
2026-02-16 00:14:54
0
moussa.223109
Moussa 223❤️🔐🧸✌️ :
😂😂😂
2026-02-16 01:23:35
0
abdouskzzr7
abdourahmane :
😂😂😂
2026-02-16 07:40:03
0
khakifa.ababacar.k
khakifa ababacar kane :
❤️❤️❤️
2026-02-16 07:46:20
0
To see more videos from user @maya._34off, please go to the Tikwm homepage.

Other Videos

कानेपोखरीबाट बरामद १५ लाख ६० हजारका भारतीय सयपत्री माला बेलबारीमा पुरेर नष्ट कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका-४ टावरटोलस्थित साना किसान बचत तथा सहकारी संस्थाको कोल्ड स्टोरबाट भारतबाट ल्याइएका १५ लाख ६० हजार रुपैयाँ मूल्य बराबरका सयपत्री फूलका माला बरामद गरी नष्ट गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस लक्ष्मीमार्गबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा कोल्ड स्टोरमा खानतलासी गर्दा बिलबिजकबिना भण्डारण गरिएको अवस्थामा १० हजार ४ सय थान सयपत्री फूलका माला फेला पारेको हो । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस लक्ष्मीमार्गका डीएसपी सन्तोषवीर सिंहका अनुसार बरामद मालाको बजार मूल्य १५ लाख ६० हजार रुपैयाँ रहेको छ । उनका अनुसार बरामद माला १०४ पोका रहेका थिए । बरामद गरिएका मालालाई बेलबारीस्थित सुरक्षा बेस लक्ष्मीमार्गको कार्यालय परिसरमा खाल्डो खनेर पुरेर नष्ट गरिएको छ । नष्ट गर्ने क्रममा जनप्रतिनिधि, नेपाल प्रहरी, स्थानीयवासी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बेलबारी नगरपालिका-११ की वडा सदस्य पार्वती बस्नेत, कानेपोखरी गाउँपालिका-४ का वडा सदस्य प्रदीप राईलगायत सहभागी थिए । तिहारको समयमा सयपत्री फूलका मालाको माग बढ्ने भएकाले भारतीय माला अवैध रूपमा भित्र्याएर भण्डारण गर्ने गतिविधिप्रति सुरक्षा निकायले निगरानी बढाएको छ ।

About