@parsaonline: जय श्रीराम ❤️🙏🏼 आज मंगलबार! भगवान हनुमान जी को पुजा आराधना गर्ने विशेष दिन। मंगलबारको दिन हनुमान जी को पुजा गरी चालीसाको पाठ गरे जीवनको हरेक कष्ट र संकटबाट मुक्ति पाइने धार्मिक मान्यता रहेको छ। (तस्बीर : हनुमान मंदिर बीरगंज ) #parsaonline #parsa #foryou #lordhanumanji #godblessyouall