@aurahealer3: रास्वपाले देखेको वरिष्ठ नेता 'बालेन': सुशासनका प्रतीक र युवा रोल मोडल मुख्य विशेषताहरू र योग्यता * PhD Scholar, M.Tech in Structural Engineering, BE Civil Engineering *काठमाडौं महानगरपालिकाका निवर्तमान नगर प्रमुख * र्यापर तथा गायक: संगीत मार्फत कुशासन र भ्रष्टाचारविरुद्ध अभियानकर्ता * युवा पुस्ताका रोल मोडेल तथा परिवर्तनका संवाहक * पूर्वाधार दीगो संरचना नीति तथा योजना कार्यान्वयनमा प्राविधिक दक्षता *स्थानीय शासन, सार्वजनिक सेवा सुधार, शहरी विकासमा अग्रणी व्यक्तित्व * सुशासन, भ्रष्टाचारविरुद्ध अभियान, र संस्थागत पारदर्शितामा प्रतिबद्ध नेतृत्वकर्ता *साँस्कृति जगेर्ना अभियानका संवाहक * विश्व प्रख्यात टाइम म्यागेजिनको ‘Top 100 Emerging Leaders’ सूचीमा समावेश#YouthForChange