@sandesh_darlami_magar: "There's no need to look back at all, because whatever left, wherever it went, it was never truly yours to begin with. Why it left, and what caused it to leave there's really no need to dwell on that either. But what it taught you before leaving, #understanding that is truly very #important ...!! ❤️" #lines #sandeshdarlamimagar
जीवनमा पछाडि फर्केर हेर्नु नै छैन😔,
जे छुटे त्यो मेरो थिएन चाहे त्यो
समय होस् या सम्बन्ध 💔🥺
2026-02-17 14:55:08
37
Sita Lungeli Magar🇳🇵🇳🇵💞 :
म मात्रै दुःखी छु भनेको त सबै दुःखी हुनुहुँदो रहेछ विगतलाई लिएर छुटिसकेको कुराहरूलाई पछाडि फर्केर हेरेर केही फाइदा रहेनछ। आउने समयको बारेमा सोच्नुपर्ने रहेछ। 🥹🥹🥹🥹
2026-02-18 11:05:16
8
AnGuRa 🧿 :
Aaj mero man dherei dukheko xa ydi milxa vane mero lagi pani yuta line plz 😥😥
2026-02-17 12:41:46
5
Manoj Yadav :
सहि गर्यौं तिमी मलाई छोडेर गयौ😢।अव जीबनमा पछाडि फर्केर हेर्नु नै छैन। जे भयो राम्रो भयो। अझै सफल हुने आत्मविश्वास बढ्यो।
plz bro one line for me..
2026-02-18 01:48:54
7
🦋सरु🕊️ :
पछाडि फर्किएर हेर्न जरुरी नै छैन,
किनकि जे छुट्यो जहाँ छुटेर गयो
त्यो कहिले आफ्नो नै थिएन,किन गयो,अनि के भएर गयो,यो सोच्न खासै जरुरी पनि छैन,तर जानेबेला के सिकाएर गयो,यो बुझ्न चाहिँ एकदमै जरुरी हुन्छ....!!❤️🕊️🦋