@harkarajrai56: प्रसन्न भट्टराईजी अनि रानी दिदी जोसँग न मेरो लेनदेन छ न त पारिवारिक नातागोता नै पर्नुहुन्छ ! उहाँहरुले विदेशमा बस्दैदेखी मेरो रुखो स्वभाव पनि देख्नुभएकै छ ! मेरो छुच्चो बोली पनि सुन्नुभएकै छ ! तर त्यो भन्दा पनि माथी उठेर उहाँहरुले मेरो सत्कर्म,निष्ठा र म भित्रको देश प्रेमलाई बुझ्नुभएको छ ! त्यसैले त होला हरेक पल आत्मीयता जताउनुभएको छ ! मभित्रको मलाई उहाँहरुले चिनिदिनुभएको छ ! त्यसैले सत्य बोल्दा हजारौंले मलाई गाली गरुन् फरक पर्दैन ! तर उहाँहरुजस्तो १ जनाले मात्र पनि तँ सत्य छस् भनिदियोस् त्यो नै मेरा लागि लाख बराबर छ ! नकारात्मकले भरिएको यो समाजमा उहाँहरुबाट सधैं सकारात्मक उर्जा मिल्छ !यदि लिनुदिनु मात्र थियो भने त मैले उहाँहरुलाई दिन नै के सक्छु र ? उल्टै उहाँहरुले हरेक तवरबाट मलाई निरन्तर साथ र हौसला दिइरहनुभएको छ ! मसँग दिने त्यस्तो अमुल्य चिज केही नभए पनि यो सद्भाव अनि निस्वार्थ न्यानो मायाको लागि शब्दले आज यहाँहरुलाई हृदयदेखि नै "धन्यवाद" दिन चाहन्छु ! म धन्य छु ! नतमस्तक छु ! जय माटो ! जय मानव ! #harkasampang #candidate #shram_sanskriti_party

Harka Sampang A Revolution
Harka Sampang A Revolution
Open In TikTok:
Region: NP
Wednesday 18 February 2026 04:51:05 GMT
179762
30780
1308
863

Music

Download

Comments

thuldaihothuldai
ওকে :
प्रसन्न भट्टराईजी र रानी दिदीलाई सत्यको पक्षमा उभिदिनु भएकोमा धेरै धेरै धन्यवाद🙏
2026-02-18 05:37:45
352
ganeshmagar474
मेरो प्यारो नेपाल :
2026-02-18 05:20:46
8
mysterious0349
Mysterious💕🇳🇵 :
सबै जनालाई नमन ,जय माटो, जय मातृभुमी 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
2026-02-18 05:35:51
77
sanjog751
Anonymous :
सत्यको पथमा हिँड्दा धेरै उपेक्षा नै मिल्ने रहेछ। तर केही छैन सत्य मान्छे कोही सँग डराउनु पर्दैन। हामी सत्य लाई एकदिन अवश्य स्वीकार्ने छौं। जय माटो
2026-02-18 05:50:21
92
umeshlimbu55
समय :
2026-02-18 05:22:57
17
kiranmgr17
माइला :
हामिले तपाइमा देखेको पनि तेहि सत्य हो र यो रहिरहोस
2026-02-18 05:01:27
36
parastumrok
PARAS,❤️❤️ :
2026-02-18 05:44:39
6
renur905gurung
Renur gurung :
🙏🙏🙏stya ko jit paka xa jay mato
2026-02-18 08:17:15
5
sushil345399
Sushil subba :
यसरी नै हर्क साम्पाङ ज्युलाई सबै नेपालीहरूको साथ मीलीरहोस्।🙏🙏❤️🇳🇵 जय माटो जय देश।🙏🇳🇵
2026-02-18 10:53:47
15
tankarai131www.tiktoka
LOVE🐬🐠MY🐋LOVE🦈🐬🐠 :
jaya mato🇳🇵🙏
2026-02-18 08:49:39
8
354sunuwar
GYAN SUNUWAR :
माटोमा रोपेर फलाएर हाम्रो जिन्दगी चालेकोछ यो माटोको महत्त्व बुझाउन खोज्दा अपहेलित नगरौ जय माटो
2026-02-18 14:13:20
9
kalimagarni717
Kali magarni :
Jaymatoooo 🙏🙏
2026-02-18 05:47:33
11
sushila046
su shila🇳🇵💜 :
jay mato🙏
2026-02-18 09:38:17
6
raiini1522
fool kumari 🌹 :
2026-02-18 10:09:47
6
tekblenden
blenden king 🇳🇵ब्लेन्देन :
yes म नि हजुर को त्यो सत्य र इमानदारी देखेर नै हो तपाईंको समर्थन भएको 🥰🥰🥰❤️❤️❤️❤️❤️
2026-02-18 04:56:39
11
prakash.rai175
Prakash rai :
जय माटाे जय देश🇳🇵
2026-02-18 05:04:48
6
aaka999ishwar
aaka999ishwar :
2026-02-18 06:13:14
9
tulashagurung843
tulashagurung843 :
hjr 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-02-18 04:55:52
5
bijayrai671
lifohochha1234 :
jay mato❤️❤️❤️❤️❤️❤️
2026-02-18 13:40:44
9
sushmadumirai
sushmadumirai :
Tapaiko kura sunera ma sadhai emotional hunxu 🙏🙏🙏🙏🥰🥰🥰❤️❤️❤️❤️😭😭😭😭
2026-02-18 11:30:21
6
tiljaluk4
प्रदेशी कान्छा :
यस्तो देख्दा खेरि त अब पक्कै बन्छ देश धन्यवाद 💕💕
2026-02-18 08:55:39
5
merobhai526
पुर्वेलि ठिटो👍🌿🌿💐🌹 :
जय माटो जय देश।
2026-02-18 05:24:07
5
dhokebaz50
💧💧💧💧 :
जय माटो जय देश🙏🙏
2026-02-18 06:16:01
9
s0jh0kt0m0
ChimseRai 🙏🙏🙏 :
Rani dijyu welcome to Nepal
2026-02-18 05:12:17
5
ariel4lapa
Marshmallow- Azriel :
Sweet Rani didi. Love your sweetness.
2026-02-18 10:55:00
20
To see more videos from user @harkarajrai56, please go to the Tikwm homepage.

Other Videos


About