@pukarbam.official: आमाको आशिर्वाद, श्रीमती को शुभेच्छा र छोरीलाई काखमा लिएर, आज आफ्नै बसोबास रहेको क्षेत्र बुढानीलकण्ठ नगरपालिका वडा नं. १० निलोपुल वरपर घरदैलोमा सरिक हुदै गर्दा, स्थानिय आमाबुबा र साथीहरुले देखाउनु भएको शुभेच्छाले थप सामर्थ्य प्रदान गरेको छ । 🥰 हामी यतिबेला बुनपा १० स्थित राम मन्दिर वरपर छौ । हामीसँग जोडिन सक्नुहुनेछ । 🙏🔔 #PukarForKtm4 #Vote #RSP #YouthInPolitics #Ghanti