@chotkari: दीपेन्द्र सिंह ऐरी आईसीसी टी–२० अलराउन्डर वरीयतामा दुई स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएका छन् । International Cricket Council ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा टी–२० विश्वकपको प्रदर्शनपछि उनले प्रगति गरेका हुन् । टी–२० विश्वकपमा उनले १६९ रन बनाउँदै २ विकेट लिएका थिए । यस्तै कुशल भुर्तेल एक स्थान र रोहित पौडेल दुई स्थान सुधार गर्न सफल भए । . . . #chotkari #chotkarinepali #t20worldcup #dipendrasinghairee