तिमी मेरो त्यो एउटै मान्छे हौ, जसको काँधमा म बिना हिचकिचाहट रुन र खुसी हुन सक्छु। ❤️
2026-02-21 05:24:39
6
A L X Î 😌 :
यहा कसैले यसरी टुटाएर् गयो कि
अब प्रेम गर्ने हिम्मत नै आउदैन !💔🥹
2026-02-19 13:34:23
16
Zina Bista :
yo post malai maila sabai vanda dherai maya garako manxa la share garnu vayo but ma risako thiya bolaunu vayana fakaunu vayana yo kasto maya ho bolna chai nahune 😢😢😢
2026-02-21 05:07:42
1
Dhakal Ritu📿❤️🩹🕉😊 :
छोडिदेउ झरेर जाने पातलाई हाँगा बचाएर राख, पात त यहाँ हरेक बसन्तमा पलाउँछ !!🍁🥺❤️🩹
2026-02-19 04:37:42
7
Chhetrini 🕊️💐 :
जस्लाई देखेर मात्र भए पनि मेरो आत्माले सुकुन महसुस गर्छ , मेरो जिबनको त्यो सबै भन्दा सुन्दर दृश्य केबल तिमी मात्र हौ❣️🖤
2026-02-21 14:11:10
1
GeN-Z :
🫶❤️: यदि ऋण तिरे कै साझ डोरिको सायता ले निदाउनु पर्ने हो भने अलि अलि ऋण 🥺तिमि प्रेम प्रेम भन्छौ साथि 🥺
2026-02-21 12:42:17
1
isana guruga :
सम्बन्ध गाँसिन कुनै ठुलो साइनो नै चाहिन्छ भन्ने छैन, कहिलेकाहीँ त यो भर्चुअल चौतारीमा भेटिएका अनजान मान्छेहरू पनि आफ्नै परिवार भन्दा प्यारा भइदिन्छन्। तपाईँको यो सुन्दर शब्द र म प्रतिको सद्भावले मेरो मन छोयो। हाम्रो यो टिकटकबाट सुरु भएको मित्रता सधैँ यसरी नै सुमधुर रहोस्। तपाईँको माया र साथको लागि हृदयदेखि नै आभार!
2026-02-19 13:28:30
1
प्रकृति खाती :
यदि भाग्यमै रहेनछौ भने पनि टाढैबाट तिम्रो खुशी हेरेर बसौँला सानु❤️🥹
2026-02-21 05:25:13
1
ROHSIK :
निन्द्राको काखमा सबै चिन्ता हराऊन्,
भोलिको बिहान नयाँ आशाहरू लिएर आउन्।
2026-04-04 00:02:14
0
सिर्जङ राज विश्वकर्मा 🌼🌿💐 :
म एउटा ढुंगा हु मलाई गुमाएकोमा
मन नदुखाउ अगाडी बढ्दै जाउ तिम्रो
भाग्यमा हिरा लेखियको छ,,😳💔😢
2026-03-08 22:00:30
1
श्रीया ❤️🫶 :
मेरो सानु❣️❣️❣️❣️
2026-02-21 04:12:19
1
@mailee1673 :
2026-02-20 15:32:39
2
TEAM亗POKHARA :
caption plzz🥺
2026-04-10 02:24:52
0
@Sani❤️❣️ :
Happy birthday to you
2026-02-19 05:13:05
1
Asmita pun magar ➕➕➕➕ :
wow
2026-02-20 16:28:09
1
मिना Gadal :
nice 👌👌👌👌
2026-02-19 14:43:44
1
Chanu Thapa :
super👌👌👌👌
2026-02-19 14:13:04
0
Sanu Ale Magar :
wow❤️
2026-03-30 15:09:02
0
sanu❤️❤️ :
wow heart touching lines 😢
2026-03-30 08:43:22
0
Meet Zone :
साथमा हुने भए मायाको कुनै अर्थ हुन्न क्षणिक पाउने माया,साथ नै हाम्रो लागि मीठो याद बन्छ त्यसैले जीवन भर याद आउछ।
2026-04-01 23:02:53
0
EVERYTHING😋 :
@घाइते मुटु💔 🤕::आखाको पानी र मनको कहानी हर कोहीले बुझ्न सक्दैन😢😢♥️
2026-03-31 06:01:33
0
love ❣️ :
आउँछ नि आँसु आखामा,छैनौ नि
तिमी साथमा ❤️❤️👑😊 Maya ❤️❤️
2026-05-04 06:28:41
0
yambdrkhatri970 :
happy 👍
2026-04-12 17:41:55
0
Durga Bahadur :
🙏chhodera kina gayo galti kasma thiyo hajur yo pani bujhnu parxa🌺🌺🌺🌺🙏
2026-02-19 14:49:32
0
To see more videos from user @haraekosathi65, please go to the Tikwm
homepage.