@primetvhd: बालेनको कुण्डली मेरो हातमा परेको थियो: सुदीप रिमाल Full Video Link: https://youtu.be/UN-fgm5PKcs #primetelevision #chiyaguff #sushmalama #primetime #primetvhd #primetimeshd #primetelevisionhd #priemtv
म ज्योतिष त होइन, तर मेरो अनुमान छ—बालेनले चुनाव १००% जित्छन्। मैले यो भविष्यवाणी पूर्ण विश्वासका साथ गर्छु। मैले बालेनको कुण्डली हेरेर होइन, जनतामाझ रहेको क्रेज र समर्थन देखेर यो अनुमान गरेको हुँ👍
2026-02-19 17:24:03
302
Meet Zone :
बालेन ले हार्नुपर्छ 👊
2026-02-20 08:24:07
24
Prashant Jung Pandey :
बालेन हार्छन।
2026-02-20 08:27:24
7
Rhythem Joshi 🧿🪬ॐ :
Ganeshman ko budi shrijana didi?
2026-02-19 15:14:41
10
Gopal Neupane :
ज्योतिष फटाहा हो ।
2026-02-19 11:41:52
70
G. R. oli :
रास्वपाको सिट 80 नाघ्छ यो मेरो भबिष्यबाणि
2026-02-20 11:13:05
11
महेश क्षेत्री ०६१ :
गफ लगाए
2026-02-20 10:16:29
0
GB<√ founder 🤙 :
प्रथम विषय बालेनले झापाबाट जित्दै जित्दैन यदि मानौँ एकछिनको लागि जितियो भने पनि उ प्रधानमन्त्री हुनै सक्दैन। किनकि प्रधानमन्त्री हुन संसदीय दलको नेता हुनुपर्छ। जो बालेन शाह संसदीय दलको नेता होइन संसदीय दलको नेता रवि लामिछाने हो। यी दुवै व्यक्तिहरू प्रधानमन्त्री बन्ने अवस्था छैन। बालेन संसदीय दलको नेता होइन रवि लामिछाने संसदीय दलका नेता हुन् तर उनको मुद्दाले गर्दा सांसद जितेपछि पनि अमान्य हुन्छ उनले सपथै लिन पाउँदैनन् भने प्रधानमन्त्री हुने कुरै भएन