Dumariya ko student le aafano gau chodera aarko gau ma padhana kin jan x
2026-02-21 13:06:00
1
Yadav jii :
यो Haripurwa नगरपालिक हौन hjr😁
यो Haripurwa नर्गपालिका हो hjr 😂
2026-02-22 05:02:36
1
Ram Kumar paswan Nepal :
yes abhinash👍👍👍
2026-02-21 07:32:36
0
K R I S H :)💫💜 :
"यो इन्टरभ्यूमा सबै कुरा झुटो प्रस्तुत गरिएको छ। हाम्रो गाउँमा विद्यालय, बाटो, र अन्य अवस्थाहरू अझै पनि जर्जर छन्। कृपया, वास्तविक सुधारका लागि कदम चाल्नुपर्छ।"
डूमारिया गाउँ मा गयेर हेर्नु स्कूल को र बाटो को अबस्था कस्तो छ
2026-02-22 03:28:42
1
S͙u͙b͙o͙d͙h͙Y͙D͙V͙🚩Hindu🚩 :
मेयर को काम ले हामी धेरै खुश छु😂😂😂
हाम्रो हरिपुर्वा गाउँ नै यो मेयर को पाला मा बनेछ पहिला त पुरै जङ्गल चौर मात्र थियो त😏😏😏 आथुक्क्क्क्क्क
2026-02-22 04:08:18
0
👑Royal Rdx 🇳🇵👑 :
केहि काम भयेन🥰😁
2026-02-21 11:43:49
0
dilip,kumar,yadav :
right 👍👍
2026-02-25 04:02:10
0
dodge demon team :
world map no❌ Nepal जिला map ✅😂😂
2026-03-02 06:10:48
0
Er.Ramesh :
@नेपाली संस्कार:सम्पुर्ण सुरक्षा निकाय ,कर्मचारीहरु,पेशागत लगायतका अन्य सबै नेपालीहरुको साथै मिथिलाबासी हरुमा हार्दिक नमनका साथमा आग्रह गर्दछौं कि मिथिला राजा जनक महाराजजी को भुमी हुन,माता सिताजी कि भुमी हुन ।
सनातन संस्कृतिको उदगम स्थानभुमी भएकोले देशी बिदेशी द्वारा हाम्रो धर्म,संस्कृति ,पहिचानको विरुद्धमा गर्दै आएको चलखेलको साथै आयातित धर्मलाई स्थान दिने कार्यलाई निरुत्साहित को साथै नेपाललाई हिन्दुराष्ट्र पुनः स्थापना गर्नका लागि प्रत्यक्ष तथा समानुपातिक भोट नेपाल जनता पार्टी को उम्मेदवारहरुलाई जिताउन कमलको फुल छापमा दिनुहुनको लागि विशेष हार्दिक अनुरोध गर्दछौं ।🙏🙏
जय सियाराम ।😭😭😭😭😭😭😭😭
2026-02-21 08:41:47
0
GEN - Z 🇳🇵 :
पत्रकार महोदय ज्यू , पैसाको प्रभावमा पत्रकारिता गर्नु लोकतन्त्र र समाज दुवैका लागि हानिकारक हुन्छ। एकतर्फी वा भ्रामक समाचार सम्प्रेषण गरेर समाजलाई गुमराह नगर्नुहोस्। यदि तपाईंमा अझै पनि समाजलाई सही मार्गतर्फ लैजाने उद्देश्य बाँकी छ भने, समय निकालेर प्रत्यक्ष रूपमा आउनुहोस्। हामीसँग रहेका तथ्य, प्रमाण र वास्तविक अवस्थालाई अवलोकन गरी निष्पक्ष रूपमा समाचार प्रस्तुत गर्नुहोस्। समाज सचेत छ, बुझिसकेको छ, र सही–गलत छुट्याउन सक्षम छ। जय घण्टी ! 🔔 🔔 🔔
9854026641
2026-02-21 13:04:35
0
Dipendra Yadav :
office लालबन्दी मा राखेर कसरी काम हुन्छ??
2026-02-20 17:22:32
0
Bhandari bhai 77 :
Aani Dumariya ko student le kaha padhi raheko x
2026-02-21 13:04:51
0
Rupesh_kumar2514123😡😈🔥🔥🔫 :
right 👍👍
2026-02-22 20:41:56
0
sah 🤴 👑 🦁 Royal king :
Right ✅️💓💓💓
2026-04-28 16:12:39
0
ram bishwash shah :
♥️♥️♥️♥️♥️
2026-04-19 12:30:20
0
Sukesh Raut :
🥰🥰🥰
2026-04-10 10:06:22
0
☠️‼️K R I S H N A‼️☠️ :
😂😂😂
2026-04-03 18:01:52
0
A_N_U :
😁😁😁
2026-03-21 05:46:02
0
Ramdresh Mahara :
🥰🥰🥰👍👍
2026-03-09 13:44:49
0
Ram Naresh :
🥰🥰🥰
2026-02-20 13:18:43
0
To see more videos from user @primetvhd, please go to the Tikwm
homepage.