@aurahealer3: Gagan thapa Says- "सडक समयमा नबनाउनेलाई ठोक्दिन्छु, घोक्राइदिन्छु, भनेर हिजो मैले कतै बोलेको सुनेँ, कसैलाई लगेर घोक्राउँदैमा सडक समयमा बन्दैन। त्यसका लागि तत्काल हामीले ४१ वटा कानुन परिवर्तन गर्नुपर्ने रहेछ। हिजो संसदले त्यही कानुनले काम गर्छ भनेर बनाएको थियो। कतिपय त हाम्रो संविधान बन्नुभन्दा अघिका नै छन्, कुन–कुनलाई मर्ज गर्ने, कुनलाई खारेज गर्ने भन्ने सबैको सूची हामीले तयार गरेका छौँ। हामी एक वर्षभित्रमा सबै काम सम्पन्न गर्छौँ'।#YouthForChange