"पटक-पटक सत्तामा गएर के गर्यौ? मेरो एउटै प्रश्न छ। तिमी झुटा कागज देखाउने प्रमाण खोइ?"
2026-02-19 23:44:06
416
Parbati :
Fatah
2026-02-19 17:48:49
259
Susil G :
रवी सहकारीको सदस्य समेत नरहेको व्यक्तिले ऋण लिएर रकम अपचलन या दुरुपयोग गरेका हुन्।उनी एतिसम्म झुठा र जाली मान्छे रहेछन कि आफैले लिएर प्रयोग गरेको रकम थाहा थिएन भन्छन। छानविन समितिले अपचलनमा सहभागी छन् भन्ने देखाउँदा देखाउँदै पनि clean cheat दियो भन्दै मिडिया ट्रायल गरे ।
2026-02-20 05:57:07
5
shivahari034 :
बाख्रा र बोका को के हुदै छ काजि ।
2026-02-20 01:05:36
111
मालिका गुल्मी छापा हिले🇳🇵५ :
खै त तेरा प्रमाण तेरा प्रमाण कहाँ छन् अहिलेसम्म भनेको के
2026-02-21 19:29:20
5
RAJAN KHADKA ラザン :
खै त्यो प्रमाण??
2026-02-20 00:35:46
70
natural nursery :
1 Arab bata 2 karod ma aayo
2026-02-19 23:48:52
96
Amey :
भोट पाउनका लागि गरिएको हेरफेरपूर्ण जवाफ हो। यसले अझै पनि वास्तविक प्रश्नको उत्तर दिएको छैन। यी तपाईंको सरकारका झोले सरकारी वकिलहरूले गरेका दाबी मात्र हुन्, सत्य प्रमाण होइनन्। यदि ऋण साँच्चै हो भने हस्ताक्षर गरिएको ऋण सम्झौता देखाउनुस्। अन्यथा जनताले यो दाबी अस्वीकार गर्नेछन्।
2026-02-20 10:35:03
1
🇳🇵sangit MB khadka :
अर्काले लेखेको सररर पढ्न भनेको होइन क्या तिमिले सम्सद मा हल्लायको प्रमाण खोइ भनेको क्या।अझै जनतालाइ कति उल्लु बनाउन खोजेको ?
2026-02-20 07:02:38
18
समृद्धि विजनेस् लिंक काठमाडौ :
Loan liyar business garnu thag ho ??
2026-02-20 01:17:59
2
saju :
सबभन्दा पहिला तिमीले देखाउछु भनेको प्रमाण देखाउ अनि आफ्नो पार्टी सभापतिको घरमा जलेको पैसाको बारेमा बोल्ने ल्याकत राख बाख्रे।
2026-02-20 04:43:57
16
Devershi Nepal Pravi :
गगन स्पष्ट हो ।
2026-02-21 12:40:56
1
Rasaily :
बाख्रा खोइ दुई जिब्रे कालो काङ्ग्रेस
2026-02-20 04:52:35
2
Damber Lamsal :
खै त प्रमाण देखा न त
2026-02-20 07:20:14
2
Nabraj Silwal :
प्रमाण खै ? जनतालाई पेशगर्नुस।
2026-02-20 11:16:54
1
D~पेश😎🥰💝💞💕❣️🧿😘🇳🇵🇦🇪 :
खै त बाख्रे दाजु प्रमाण ???😂😂
2026-02-20 14:11:18
2
Aasmu :
🔔
2026-03-10 10:38:26
2
Kumar Shrestha :
तेसले कइले सहि बोलदैन गगन ले किन कि झुट येस्तो बोलनुस कि अगाडि को मान्छे ले सुन्ने बेतिकै सत्ये लागोस भनने यो गगने बाखा
2026-02-21 00:03:40
1
arjun bhusal :
फटाहा बाख्रे
2026-02-20 03:45:45
1
Chakramani@Nepal :
तैले भन्दैमा हामी विश्वास गर्ने दिन गयाे अब ।
2026-02-20 06:59:53
1
Ashish katuwal :
अनि पहिलेको प्रमाण खोइ त
2026-02-20 03:54:57
2
Sapkota :
Rip
2026-02-19 22:41:01
2
भ्रष्टाचार विरोधी :
फटाहा
2026-02-20 00:21:43
1
Rabindra :
Jit Har kasaiko hos tar Bakhra biyaen vaner boka kutna paindain#bakhra#
2026-02-19 23:21:44
2
mr.ambai🇵🇹 :
rip
2026-02-19 23:02:00
1
To see more videos from user @infonepalonline, please go to the Tikwm
homepage.