@pksgtm: काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता Balendra Shah (बालेन) को नागरिकता रद्द गर्न गृह मन्त्रालयमा उजुरी परेको छ। शुक्रबार काठमाडौँ–३१ का Yubaraj Safal ले गृह मन्त्रालयमा उजुरी दिएका छन्। उजुरीमा उल्लेख छ कि शाहले आफूखुसी थर परिवर्तन गरेको कारण नागरिकता रद्द गर्नुपर्ने आवश्यकता रहेको दाबी गरिएको छ। उजुरी अनुसार, बालेनले २०६३ पुस ६ गते महोत्तरीबाट प्राप्त नागरिकतामा ‘साह’ थर प्रयोग गरेका थिए। तर काठमाडौँको मेयर नियुक्त भएपछि २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा आफ्नो थर ‘शाह’ बनाएको दाबी उजुरीमा गरिएको छ। सफलले झुटो विवरण पेश गरी थर परिवर्तन गरिएको आरोप लगाउँदै नागरिकता रद्द गर्न माग गरेका छन्। #fyp #fypシ゚viral #Balenshah
केही ख्यास्दैन फरक यति रैछ स अनि श
साहा [ शाहा ] लेख्नेकाे मिस्टेक कानुन मिचेकाे छैन
2026-02-20 12:36:07
52
Yakthungsa☸️ :
तुरुन्तै नागरिकता खारेज गरियोस्
2026-02-20 14:58:28
21
Sukra/susma :
नागरिकता आयोग ले के हेरेर नागरिकता दिएको हो त्येसको छानबिन हुनुपर्यो नागरिकता हराएको वा च्यातिएको आगलागी मा नस्ट भएको त्येस्को प्रतिलिपी बनाउदा नागरिकता को सकल को आधार मा दिनु पर्ने होइनर जिल्ला प्रसासन कार्यलयमा नागरिकता को सकल रेकर्ड हुन्छ के आधार ले बनाएको कर्मचारी लाई छानबिन हुन जरुरी छ ओलि को सुपुत युवराज सफल लाई पनि कार्बाइ को धायरा मा ल्याउनु जरुरी छ 👍👍👍
2026-02-20 16:02:45
17
Mr. (पा💚न) डे G :
वालेन प्रधानमन्त्री भए पछि सच्याउँछ आफै,,,,चिन्ता लिनु पर्दैन झाेलेहरुले,,,,
2026-02-20 17:21:55
22
Kapil Dev Bhattarai :
गलत मान्छेको संगतको फल ।
2026-02-20 12:00:30
19
@Rabin :
युवराज सफ़ल ले नागरिकता केश मा छीटों मुद्दा हाल दिनछ । तर एमाले कांग्रेस ले भ्रष्टाचार गर्दा किन मुद्दा हाल दैन। यस्को जवाद छ भने देउ
2026-02-20 23:00:21
4
Prakashbishowkarma🇳🇵 :
नागरि ता बनाउने को छानिमिन हुजु पर्छ पहिला
2026-02-20 15:29:54
4
Chamsambi07 :
सब डाका रहेछ घण्टीमा
2026-02-23 09:52:29
1
Dilip Tandukar :
बालेनसंग सिंगो राज्य डरायो । यो ठीक होइन ।
2026-02-21 03:45:01
6
user6421102644039 :
India ma janmeko vanera vanxan
2026-02-20 16:08:19
1
Dipen _yadav :
एमाले कांग्रेस माओबादी मा भएकाे जति मात्रै सच्चा नेपाली हो की।🤔🤔
2026-02-20 18:04:37
2
🌹maheshwar🌹 :
balen is honorable person in the country
2026-02-20 14:43:34
3
Tularam Thapa :
सबैको नागरीकता मा कुनै न कुनै मीसटेक देखीनछ यो सब कर्मचारी ले लेखदा गरीने गल्ती हुन बिरोदि को चुनाबी फनडा हो न थर फेरीयको छ न मुद्दा पारेको छ न बालेन ले थर संशोधन को निवेदन दियका छन खाली हावा समाचार हरुवा को छेरुवा ताल देखावछन
2026-02-20 15:44:16
2
Jit Khattri :
केही कसै ले नेपादैनन जये बालेनन् 🔔🔔🔔🔔
2026-02-20 16:02:09
1
aim ct :
kehi farak pardaina thar feros ki dharma Usko adhikar ho
2026-02-20 13:06:14
6
Bijay yadav :
नेपाली हुनको लागी,एमाले ,काङ्ग्रेस ,माओवादी को झणडा मुनि बस्नुपर्छ र र ???
2026-02-21 18:51:18
1
🇳🇵Subash xettri 🇸🇦 :
2026-02-20 17:47:11
1
Sharan Dong :
रास्वापा ले चुनाव जित्ने भयो भनेर,,,रास्ट्रघाती दलाल एमाले, काङ्ग्रेस,माओवादी अन्या नया दलहरु पनि रास्वापा माथी खनिये,,,,केही नपदैन जनता साथ मा छ,,जय घन्टी
2026-02-21 03:00:31
2
Jay Yadav :
बालेनसंग सिंगो राज्य डरायो । यो ठीक होइन । 😁❤️वालेन प्रधानमन्त्री भए पछि सच्याउँछ आफै,,,,चिन्ता लिनु पर्दैन झाेलेहरुले,,,,
2026-02-21 09:57:12
1
Bibek Devkota :
Haha Nepal ko janta haru chunab harni vaye paxi 😂
2026-02-20 21:58:39
0
bikash rawat 💗🪂🪂🪂 :
kp hatera ko kam hola
2026-02-20 13:05:41
1
J I V A N T A M A N G :
J huncha nepal mai huncha yemale kangresh ma lagne matra nepali nagari vanna thalcha kundin
2026-02-21 05:45:08
1
@surya chettri :
Babu ko nagarikta anusar xora ko nagarikta bany ho
2026-02-20 14:41:36
1
rajrai6699.com0 :
jhusila karki KO sarkarle k chanbin garla ra😅😂🤣🤣🤣
2026-02-20 12:48:17
1
Bharat Rayamajhi :
छानबिन होला त!
2026-02-20 11:34:06
1
To see more videos from user @pksgtm, please go to the Tikwm
homepage.