@macke6364:

Drolyn Navarro 👌
Drolyn Navarro 👌
Open In TikTok:
Region:
Friday 20 February 2026 12:05:56 GMT
1538
171
2
21

Music

Download

Comments

david.jone31
David jone :
perfect baby ❤️
2026-03-24 17:06:25
0
arminylac
Shiganshina@123 :
more lods long version
2026-02-20 14:37:25
0
To see more videos from user @macke6364, please go to the Tikwm homepage.

Other Videos

कामको कारणले मात्र जोडिएको हो भन्ने मान्छेले इनबक्समा आएर किन आफ्नो गल्ती स्वीकार गर्‍यो त? काम त एउटा बहाना मात्र हो। उनीहरूबीच भएको कुरा र मलाई दिइएको टर्चरमा उनीहरूको मिलेमतो थियो भन्ने कुरा झन् स्पष्ट हुँदै गएको छ। यदि उनीहरू गलत थिएनन् भने, किन इनबक्समा आएर आफ्नै गल्ती स्वीकार गरे? किन आफ्ना गल्ती सच्याउने र हरेक भिडियो डिलिट गर्ने कुरा गरे? अझ, ती केटी अश्मिता क्षेत्रीले आफैँ मलाई पठाएको म्यासेजको स्क्रिनसट मसँग सुरक्षित छ। अहिले रोशन पनि इनबक्समा आएर आफ्नो गल्ती स्वीकार गर्दै सार्वजनिक रूपमा माफी माग्नुपर्ने कुरा गरिरहेको छ। अब योभन्दा बलियो प्रमाण अरू के हुन सक्छ? आफैँले आफ्नो गल्ती स्वीकार गरिरहेको छ भने, “कामको कारणले मात्र हो” भनेर कसरी भन्न मिल्छ? प्रमाण र स्क्रिनसटहरू मसँग सुरक्षित छन्। सत्य के हो भन्ने कुरा प्रमाणले नै देखाउनेछ। Ajae k sabut chahiyo ajae afno wall ma tyo kt ko galti xaena vandae basni

About