@janatamedia_official: रास्वपाले देश जलायो भन्दा जल्नु सामान्य भन्दै दिए जवाफ #janatamedia #janatatiktok #janatanews #janatatoday #nepalicongress #gaganthapa #sarlahi4 #amreshkumarsingh #rsp
भावनामा नबगौ !
उत्तेजनामा नलागौं !!!
२०८२ भाद्र २३/२४ लाई राम्ररी नियालौ !!!
१. आन्दोलन गर्न कस्ले उक्सायो ?
२. आन्दोलनमा स्वयंसेवकको बन्यो ?
३. स्वयंसेवक को नाममा आन्दोलनलाई कस्ले हाइज्याक गर्यो ??
४. आन्दोलन लाई कस्ले भड्कायो ?
५. हाम्रा कलिला बाबुनानीहरूलाई मर्न कस्ले बाध्य बनायो ?
६. सिंहदरबार, अदालत, प्रहरी चौकी , जेल लगायत राज्यका धरोहर र ब्यक्तगत सम्पत्ति कस्ले जलायो ?
७. सरकार कस्ले बनायो ?
८. को को सरकारमा गए ?
९. सरकारमा गएपछी के के काम भए ?
१०. सरकारमा गएका हरु अहिले कहाँ छन ?
११.नागरिक सरकार भनेर कुन म्याण्डेट लिएर सरकार बनाए र पछि तेहि सरकारका मंत्री कता लागे ?
के हाम्रा बाबुनानिलाइ भ्रष्टाचार र कुशासन बिरुद्धको आन्दोलन भनी उक्साएर सरकारमा गएकाले भ्रस्टाचार र कुशासन बिरुद्ध काम गरे ?
त्यसैले फेरि एकपटक सोच्नुहोस ।
बिगत लामो समयदेखी काम गर्दै गर्दा भएका कमिकमजोरीको आत्मसमिक्षा गर्दै देश बदल्ने अठोटका साथ आएको बदलिएको काग्रेसको चुनाब चिन्ह रुखमा मतदान गरि निर्धक्क नेपाली भै बाच्न पाउने अधिकार को संरक्षण गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।
जय नेपाल 🙏 VOTE FOR TREE 🌳 🌳🌳
2026-02-20 15:54:55
0
SingeshwarRam :
Hii😏@
2026-02-21 18:43:53
0
money is 🤑 everything :
nepali clear bolna siknu samsad jiu
2026-02-21 01:54:34
0
Purushotam Jaishwal@33 :
jai ghantii..
2026-02-22 03:35:39
0
To see more videos from user @janatamedia_official, please go to the Tikwm
homepage.