फ्रेममै राखेर सजाई दिउ जस्तै लाग्छ, मन्दिरमै लगेर चढाई दिउ जस्तै लाग्छ, हजुरको उत्कृष्ट भिडियो सन्सारै भुलेर हेरिरहु जस्तो लाग्छ🙏किनहो आखा भित्र बसेकाे तस्बिर जस्तै लाग्छ🙏ओठ भित्र लुकेकाे मुस्कान जस्तै लाग्छ, हजुरकाे सुन्दर भिडियाे छाति भित्र चलेकाे धड्कन जस्तै लाग्छ❤️छाँया बनी पछ्याउन मन लाग्छ❤️हावा बनि उडेर आउन मन लाग्छ❤️खै के शक्ति छ हजुरको सुन्दर प्रस्तुतिमा❤️जति हेर्यो उति हेरीरहुं लाग्छ❤️हुनत इ मेरा दुई शब्द कमिनै हुन्छन हजुरको यो सुन्दर भिडियोलाइ ,तर पनि हरेक शब्दमा न्यानो मायाँ अनि हजुरका हरेक प्रस्तुतिमा मिठो सम्झना लिएर सधै आउनेछु अनगिन्ती शुभकामना अनि मीठो सम्झना प्रिय् मित्र❤️🥀🥀🥀🥀🥀
2026-02-20 19:09:14
1
Muna dahal :
👌👍👍🥰🥰
2026-02-20 20:14:57
1
₥Ɽ ₩₳ł฿₳👑 :
❤️❤️
2026-02-20 19:56:07
1
Sajitaa praja :
🥰🥰🥰🥰
2026-02-20 19:43:54
1
Limbu Tara💐 :
♥️♥️♥️♥️♥️♥️♥️♥️
2026-02-20 19:31:05
1
To see more videos from user @sumanwaiba5135, please go to the Tikwm
homepage.