@chotkari: कञ्चनपुर–३ अन्तर्गत दोधारा–चाँदनीमा कुलमान घिसिङलाई २० किलोको मालाले सम्मान गर्दै स्थानीय मतदाताले स्वागत गरेका छन् । उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङको स्वागतमा स्थानीयवासी उत्साहपूर्वक सहभागी भएका थिए । . . . #chotkari #chotkarinepali #kulmanghising