@amitbista12: 🎤 पहिलो पटक जापानमा – सज्जन राज वैद्य LIVE in Tokyo 🇯🇵 🎶 नेपाली संगीतका चर्चित गायक सज्जन राज वैद्य पहिलो पटक जापानमा आफ्नो प्रस्तुति लिएर आउँदै हुनुहुन्छ। 📅 मिति: 10 March 2026 📍 स्थान: Yoyogi National Stadium 🏢 〒150-0041 東京都渋谷区神南2-1-1 जापानमा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई कार्यक्रम सफल पार्न हार्दिक अनुरोध गर्दछौं। 🙏 🎟️ टिकटको लागि: 📍 Tuki Restaurant and Bar, Funabashi आउनुहोस्, सबै मिलेर यो ऐतिहासिक कार्यक्रमलाई भव्य र सफल बनाऔं। 🇳🇵❤️🇯🇵 #SajjanRajVaidya #LiveInTokyo #FirstTimeInJapan #NepaliEventJapan@Tuki Restaurant Funabashi