हाम्रो नेपालमा दशैं आउनु भन्दा केही हप्ता अगाडी देखि नै यो धुन बज्ने गर्छ!! दशैं नजिकिए पछी दशैं धुन भनेर नबोलेरै सबैले दशैं धुन् भनेर बच्चा देखी बुढा सम्मका ले यो धुन बुझ्ने गर्छन 😊 नेपालमा मात्र नभएर बिदेश मा बस्नु हुने नेपालका सबै नेपाली ले यो दशैं धुन भनेर बुझ्ने कुरा गर्ने गर्छन 😊 🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-02-23 16:56:18
3
Ankush Pal7 :
Sanjeev Baraili sir and Gopal Rasaili sir always great🙏
2026-02-26 01:50:32
1
Durgadev :
सुबु ब्रो तपाई को पनि एउटा गोपाल सर सङ्ग को एउटा हुनु पर्यो । भिडियो ❤️❤️❤️humble request foryou❤️