@chotkari: गगन थापाले ठेकेदारलाई दण्डित गरेर मात्र सडक समयमै नबन्ने बताउँदै कानुन सुधार आवश्यक रहेको बताएका छन्। सर्लाही–४ गोडैतामा आयोजित चुनावी सभामा उनले सडक निर्माणमा करिब ४१ वटा कानुनी अवरोध रहेको र सस्तोभन्दा गुणस्तरीय काम गर्ने ठेकेदारलाई प्राथमिकता दिने व्यवस्था आवश्यक भएको बताए। उनले ऊर्जा तथा जलविद्युत आयोजनाका प्रवर्द्धकले लाइसेन्सपछि २७ वटा निकाय धाउनुपर्ने बाध्यता रहेको पनि उल्लेख गरे। साथै बालेन शाहप्रति संकेत गर्दै दण्डात्मक शैलीले नभई कानुनी सुधारमार्फत विकास सम्भव हुने धारणा व्यक्त गरे। . . . #chotkari #chotkarinepali #balenshah #gaganthapa
त्यही ठेकेदार ले समयमा काम नगर्दा सजाय नदिएकोले नै पप्पु कन्ट्रकसन जस्ता ठग हरु पैदा हुन्छन।
2026-02-22 15:47:31
2
bishwanandanyadav123 :
कमीशन लिएर बन्छ
2026-02-22 14:25:25
2
Man Pradhan :
sabai le gafai matra diyar vayan
2026-02-22 15:14:10
0
KUNDAN BIKRAM THAPA :
सहि हो त्यसैले सबै नेता कार्यकर्तालाई नै हाल्नुपर्छ
2026-02-23 04:40:41
0
malla king👑 :
banx hami banayer dekhaun xu .
2026-02-22 16:05:12
0
dilip :
bharasat char gare ra ban xa gagan ji
2026-02-23 01:49:46
0
Kamal Rajbhandari :
जय नेपाल
2026-02-22 13:49:59
0
Ganesh Shrestha Man :
kata rukhma badhera banx ta comission kuwaera po banx ta bato ktha balen lai?
2026-02-22 17:15:01
0
malla king👑 :
jai ghanti
2026-02-22 16:05:25
1
Md.Raj :
🥰🥰🥰
2026-02-22 15:08:48
0
TUKi🕯️ :
सरकारी कागजातको किर्ते गरेर ताजमहल ३ पटक अनि लाल किल्ला एकपटक बेचेका मिथिलेशकुमार श्रीवास्तव उर्फ नटवरलालले राष्ट्रपति भवन पनि बेच्न खोजेका थिए। उनले भन्ने गर्थे "म गरीबलाई ठग्दिन, धनीलाई मात्र ठग्छु।"
नेपाली नटवरलाल चाहिँ सहकारी मार्फत गरीबहरु ठगेर सरकारी संरचनाहरु जलाएर देश नै बेचिदिन्छु भन्ने निर्णयमामा पुगेछन् कि? आन्दोलनको दोस्रो दिन भीडलाई उत्तेजित बनाउने पात्रहरुलाई धमाधम चुनावको टिकट दिनेहरुले देश जलाउने जिम्मा लिने कि नलिने?
घण्टी घण्टाजस्तो छ, घाम घामड छ तारा सितारा काम छैन । सबै देशको लागि हानिकारक छ 🤣🤣
2026-02-22 18:53:11
0
To see more videos from user @chotkari, please go to the Tikwm
homepage.