@aurahealer3: #BreakingNews नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाकी धर्मपत्नि तथा नेपाली कांग्रेस पूर्व केन्द्रिय सदस्य आरजु राणा देउवा र दुर्गा प्रसाइँबीच भेट भएको तस्विर फेला परेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन भाँड्नका लागि राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजक बताउने विवादास्पद व्यक्ति दुर्गा प्रसाइँसँग राणाले गोप्य भेट गरेको पाइएको हो । उनीहरु दुईबीचको भेटको चाँजोपाँजो भने नेपाली कांग्रेसभा पूर्व कार्यावाहक सभापति पूर्ण बहादुर खड्काले मिलाएको खुलेको छ ।#BreakingNews #YouthForChange