@memeofajk: cid Ramadan special 😂 #exporpage #viral #fouryou #fyppppppppppppppppppppppp

memeofajk
memeofajk
Open In TikTok:
Region: PK
Sunday 22 February 2026 18:00:06 GMT
11479
190
3
93

Music

Download

Comments

rais.aryan2
Rais Aryan :
😁
2026-06-02 13:29:39
0
godzilla.gaming66
MONSTER GAMING :
🥰🥰🥰
2026-05-15 19:03:09
0
rais.aryan2
Rais Aryan :
🥰
2026-06-02 13:29:39
0
To see more videos from user @memeofajk, please go to the Tikwm homepage.

Other Videos

लेटाङ, मोरङ । लेटाङ नगरपालिका–१ बगुवा स्थित स्थानीयवासीहरूको सक्रियता र श्रमदानमा निर्माण गरिएको अस्थायी बाँसको पुल चिसाङ खोलामा आएको बाढीले बगाएपछि स्थानीयको दैनिक आवागमन प्रभावित बनेको छ। बिहीबार बिहान परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले पुल बगाउँदा स्थानीयवासी समस्यामा परेका हुन्। उक्त अस्थायी पुलबाट दैनिक रूपमा मोटरसाइकल तथा पैदल यात्रुहरूले आवतजावत गर्दै आएका थिए। बगुवा क्षेत्रका बासिन्दाका लागि लेटाङ बजार पुग्ने प्रमुख माध्यमका रूपमा रहेको पुल बगेपछि प्रशासनिक काम, विद्यालय आवतजावत, दैनिक उपभोग्य सामग्री खरिद तथा बिरामी पर्दा उपचारका लागि बजारसम्म पुग्न कठिन भएको स्थानीयहरूले बताएका छन्। स्थानीयका अनुसार वर्षेनि चिसाङ खोलामा आउने बाढीले जनजीवन प्रभावित बनाउने गरेको छ। खोलाले विभिन्न समयमा भौतिक तथा मानवीय क्षति समेत पुर्‍याउँदै आएको छ। गत वर्ष मात्रै चिसाङ खोलामा आएको बाढीका कारण दुई जना स्थानीयको ज्यान गएको घटना अझै ताजा रहेको स्थानीयहरू बताउँछन्। वर्षौंदेखि उक्त स्थानमा स्थायी पुल निर्माणको माग उठ्दै आए पनि सम्बन्धित निकाय र स्थानीय सरकारको ध्यान पुग्न नसकेको स्थानीयहरूको आरोप छ। प्रत्येक वर्ष अस्थायी संरचना निर्माण गरेर आवागमन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन्। “हामीले आफ्नै पहलमा बाँसको पुल बनाएका थियौँ। मोटरसाइकल र पैदल यात्रीहरू यही पुल प्रयोग गरेर बजार जाने गर्थे। अहिले पुल बगेपछि अत्यावश्यक कामका लागि समेत समस्या भएको छ,” एक स्थानीयले गुनासो गरे। स्थानीयहरूले तत्काल वैकल्पिक आवागमनको व्यवस्था मिलाउनुका साथै दीर्घकालीन समाधानका लागि चिसाङ खोलामा स्थायी पुल निर्माण प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूको भनाइमा हरेक वर्ष दोहोरिने समस्याको अन्त्यका लागि अब दिगो संरचना निर्माण अपरिहार्य भइसकेको छ।#newsupdate #Letangmorang #Letangserophero

About