आँखा चिन्ह हुनेले आँखा घरमै निकालेर जानु पर्ने भयो ।🤣🤣😂
2026-02-23 03:53:31
137
बसन्त नयाँघरे🏠️ :
अरु केही हैन रासपाको घन्टी को आवाजले डराएको हो।
2026-02-23 03:29:56
128
Ram Prasad Paudel :
घन्टिलाई राेक लाउन मात्र याे कुरा उठेकाेछ
2026-02-22 20:20:19
72
Unite against KP Oli :
एमाले, काँग्रेस, माओबादी मुक्त नेपाल बनाऔं 🇳🇵🇳🇵🇳🇵
2026-02-23 10:33:40
24
khim sharma :
yo harne dar ma Purana party ko fanda matra ho
2026-02-22 20:30:26
25
हामि नेपालि🇳🇵🇳🇵🇳🇵 :
अब एमाले ले राति मात्र घर दैलो गर्नुपर्यो ।।दिउसो घाम मा हिड्न मिल्दैन ।।
2026-02-23 06:40:49
13
नितान्त व्यक्तिगत :
" आफ्नै कमाइले खाइन्छ, देश बिकास गर्न घण्टी चाहिन्छ।"
2026-02-24 13:52:46
6
Maya Aryal :
अरु लाई लाग्दैन नीयम रास्वपालाइ मात्रै हो! अरु पार्टी ले जे गरे पनी छुट छ
2026-02-23 12:05:37
6
Haraye ko man :
घण्टी फोबिया अरु पार्टीलाई । त्यो कुरा आयोगमा कान फुके पछि आँखा चिम्लेर निर्णय हानिदियो के । असफल प्रयास हुन यी सबै । हात काटे पनि स्वस्तिक छाप मुखले च्यापेर घण्टीमा छाप लाउछन हो जनताले ।
2026-02-24 13:30:27
3
रबीन ढूङगेल :
हल्का सच्याउनु पर्छ ( हत्या, आतङ्क , डर त्रास हुनसक्ने भौतिक रूप बोकेर हीड्न नमील्ने) बनाउनुपर्छ।
2026-02-23 15:59:52
4
Man_Knows :
आँखा पनि छ
के गर्ने होला😂
2026-02-23 05:33:15
6
Dhruba khadka25 :
सहि बिस्लेसन पत्रकार ज्यु यो नियम घण्टी लाई मात्र होला घण्टी ले बहुमत ल्याउने भयपछी सबै आतियका छ्न 👌👌🙏🙏
2026-02-23 05:33:15
5
Surya Bhatta :
निर्वाचन आयोगले त्यस्ता संवेदनसिल कुराहरुलाई चुनाव चिन्ह नै नराख्न पाउने तर्फ पो बिचार पुर्याउनु पर्थ्यो | अहिलेको अवस्थामा संवेदनसिल मानिने चुनाव चिन्ह भएको हकमा मात्रै सुरक्षाको दृष्टिकोणबाट हेरेर भौतिक रुपमा लिएर प्रचारप्रसार गर्न नपाउने गरी निकाल्नु पर्ने थियो |
2026-02-25 02:50:36
2
B.Dhungana :
टंका जी, तपाईंले यस्तो कुरा गर्नुहुन्छ भन्ने मैले सोचेको थिइनँ। यहाँ दुईवटा कुरा छन्। एउटा जताततै घण्टी बजाउँदै हिँड्दा ध्वनि प्रदूषण त हुन्छ नै। अर्को—धार्मिक प्रयोगमा प्रयोग हुने कुरा कसैको व्यक्तिगत आस्था वा कुनै समूहको लागि सीमित हुनु त्यसलाई बारम्बार बजाउँदै हिँड्नु सायद सनातन धर्मकै लागि पनि उचित नहुन सक्छ।
प्रचार गर्ने नाममा कसैको व्यक्तिगत स्वतन्त्रतामा हस्तक्षेप गर्नु वा आवाजको झर्कोले उसको शान्तिपूर्वक बस्ने अधिकार रोक्नु ठीक होइन होला भन्ने लाग्छ, यदि तपाईं यसबारे अवगत हुनुहुन्थ्यो भने राम्रो हुन्थ्यो।
अन्धभक्त नबनौँ।
2026-02-22 21:07:39
5
GB<√ founder 🤙 :
यो तपाईंको विश्लेषण सुन्दा मलाई चाहिँ अपेक्षा थिएन। तपाईंबाट यस्तो खालको भनाइहरु आउँछन् भनेर एउटा निर्वाचनको तस्बिर द्वारा प्रचार गरिने लोगोलाई भौतिक सामानसँग तुलना गर्दै हुनुहुन्छ खुकुरीको मतलब साँच्चिकै खुकुरी होइन त्यो दल दर्ता गर्नेले खुकुरीको तस्बिरलाई माध्यम बनाएर दल दर्ता गरेको हो। कैची चुनाव चिन्न हुनेले कैची लिएर हिँड्ने भन्ने कुरो होइन। एउटा कैचीको तस्बिरलाई माध्यम बनाएर उनीहरुले आफ्नो पार्टीको प्रचार गर्ने हो। अब कसैको हेल्मेट चुनाव चिन्ह छ भन्दैमा निर्वाचन आयोगले प्रतिबन्ध गर्यो हेल्मेट नलाई हिँड्ने भन्ने कुरो पनि यो लेभलको मान्छेबाट आउँछ भन्ने चाहिँ मैले चाहिँ अलिकति पनि सोचेको थिएन ए बाबा पार्टी एउटा हेल्मेटको तस्बिरलाई अंकित गरेर दर्ता गरिएको हो। साँच्चिकै रियल बाइकको हेल्मेट होइन
2026-02-22 20:30:27
3
..... 👁️ :
कानै खाने गरेर घन्टी बजाएकोले हो।
2026-02-23 17:14:00
0
Krishna Bashyal :
खास त घण्टिकाे डर याे सर्कुलर आउनुकाे कारण, खुकुरि चिन्ह हुनेकाे त निहु मात्र हाे किनकि नाङ्गाे खुकुरि लिएर हिड्न त अरु कानुनले नै राेकेका
2026-02-23 01:57:22
6
PURNA JEE -📖 𝕊𝕪𝕤𝕚𝕡𝕙𝕦𝕤 :
agreed
2026-02-25 04:48:22
1
neewarnee28 :
USO vhaya ta gham jhulkinani vhayana ni hoinwra chunab parchar garda rati matrai garnu paryo surya chinna vhakole 😂😂
2026-02-27 10:49:00
1
krishnaprasadkhan :
टंकजी तपाइलेत नेपाल लाइ यति धेरै ऋण लगाउनु भएको छ , यो ऋण नेपाल सरकारले र नेपालि जनताले कहिल्यै तिरेर सक्तैनन्होला !
2026-02-26 22:23:10
1
love shah183 :
नेपाल को कानुन दैवले जानुन ।। यहाँ त कानुन नेताहरू को झोला मा र सरकारी कर्मचारी खल्ती मा हुन्छ😂😂