टिकटक भनेको यस्तो महत्त्वपूर्ण चिज हो जाहा मनको भारी बिसाउने एउटा चाैतारी हो अनि हजुरले पोस्ट गर्नुभएको भिडियो अथवा सुन्दर प्रस्तुति यति राम्रो ठाउँ भएको छ जाहा मनमा लागेको सब्द हरु अवतरण कमेन्ट बाट नै प्रस्थान गर्न पाइएको छ र दुःख-सुख भुलेर यस्तै मिठो प्रस्तुति देख्ने मौका दिनुभएको छ हाैसला र सम्झना स्वरूप एउटा सानो कमेन्ट बाटै भए पनि सफलताको शुभकामना छ हजुर लाई🙏🙏🙏
2026-03-24 09:00:20
1
Kanchan 💘magar💋💘💘 :
समय र परिस्थिति लें हजुरको भिडीयो तिर आउन ढीलो होला तर यो चोखो मनले सधै सम्झी रहने छु हजुरको प्रत्येक प्रस्तुति लाई सधै अधिक माया गरीराख्ने छु सुन्दर प्रस्तुति हजुर जिबनको हरेक मोडमा खुसी नै खुसी मिलोस भगवानको आशिश मिलोस जिबन सोचे को भन्दा पनि सुन्दर होस सफलता को शुभकामन🌹❤️🥀♥️
2026-03-09 15:31:03
1
Niru waiba :
@Niru waiba:🙏🌲✍️आकाशको ⛱️तारा झैं🎋 चम्कि❤️रहोस हजुरको🌴 जिवन 💜आँसुमा🎋 होइन सधैं 🌴मिठो मुस्कानमै🌲 बितोस❤️जिवन,🎋 फुलै फुलको💜 बगैंचा बनोस,⛱️जिन्दगीमा सधै 🌲हाँसेर हिंड्नु🎋 परोस💜हजुर 🎋 हिड्ने बाटो ⛱️भरी फुलै 🌷फुलको❤️बगैंचा 🍁बनोस,🎋 ईश्वर सधै 🌲 दाहिना 🍁बनुन,💜 सबैको मायाँ🌷 अनि साथ🎋 सपोर्ट🌲 मिलोस,❤️हजुरले सोचेको🌴आटेको💜र्🍁 मनले 🌲चिताएको🎋 सबै पूरा ⛱️होस💜 सफलताको🌴 शुभकामना छ हजुर❤️🙏
2026-03-16 05:35:01
1
just me pramila❤️ :
🌲✍️आकाशको ⛱️तारा झैं🎋 चम्कि❤️रहोस हजुरको🌴 जिवन 💜आँसुमा🎋 होइन सधैं 🌴मिठो मुस्कानमै🌲 बितोस❤️जिवन,🎋 फुलै फुलको💜 बगैंचा बनोस,⛱️जिन्दगीमा सधै 🌲हाँसेर हिंड्नु🎋 परोस💜हजुर 🎋 हिड्ने बाटो ⛱️भरी फुलै 🌷फुलको❤️बगैंचा 🍁बनोस,🎋 ईश्वर सधै 🌲 दाहिना 🍁बनुन,💜 सबैको मायाँ🌷 अनि साथ🎋 सपोर्ट🌲 मिलोस,❤️हजुरले सोचेको🌴आटेको💜र्🍁 मनले 🌲चिताएको🎋 सबै पूरा ⛱️होस💜 सफलताको🌴 शुभकामना छ हजुर❤️🙏
2026-03-18 02:29:46
1
puranpuransinghrijal✅ :
नमस्कार हजुर 🙏समय र💟परिस्थिति💘लें हजुरको💟भिडीयो तिर आउन ढीलो होला तर यो💟चोखो मनले सधै सम्झी💟 रहने छु हजुरको प्रत्येक प्रस्तुति लाई सधै अधिक माया गरीराख्ने छु सुन्दर प्रस्तुति हजुर जिबनको हरेक मोडमा खुसी नै खुसी मिलोस भगवानको आशिश मिलोस जिबन सोचे को भन्दा पनि सुन्दर होस सफलता को शुभकामनाछ🌹🌹🙏🙏💟💟
टिकटक भनेको यस्तो महत्त्वपूर्ण चिज हो जाहा मनको भारी बिसाउने एउटा चाैतारी हो अनि हजुरले पोस्ट गर्नुभएको भिडियो अथवा सुन्दर प्रस्तुति यति राम्रो ठाउँ भएको छ जाहा मनमा लागेको सब्द हरु अवतरण कमेन्ट बाट नै प्रस्थान गर्न पाइएको छ र दुःख-सुख भुलेर यस्तै मिठो प्रस्तुति देख्ने मौका दिनुभएको छ हाैसला र सम्झना स्वरूप एउटा सानो कमेन्ट बाटै भए पनि सफलताको शुभकामना छ हजुर लाई🙏🙏🙏
2026-03-16 04:37:06
1
bir lama muktan🇳🇵🇳🇵 :
यो भिडियो साँच्चै मन छुने र प्रेरणादायी लाग्यो। आजको व्यस्त जीवनमा यस्ता सन्देशहरू निकै आवश्यक छन्, जसले हामीलाई फेरि सोच्न, महसुस गर्न र जीवनलाई सकारात्मक तरिकाले हेर्न सिकाउँछ। यहाँ देखाइएको प्रत्येक क्षणले एउटा गहिरो अर्थ बोकेको छ—संघर्ष, आशा, माया र आत्मविश्वासको कथा जस्तो लाग्यो।
जीवन सधैं सजिलो हुँदैन, तर यस्ता भिडियोहरूले हामीलाई कहिल्यै हार नमान्न, अगाडि बढिरहन र आफ्नो लक्ष्यमा अडिग रहन प्रेरणा दिन्छन्। सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने कुरा यसले राम्रोसँग देखाएको छ।
यस भिडियोले केवल मनोरञ्जन मात्र होइन, हाम्रो मनमा सकारात्मक ऊर्जा भर्ने काम पनि गरेको छ। यस्तो राम्रो सन्देश बोकेको सामग्री बनाउने सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद।
यस्तै उत्कृष्ट र प्रेरणादायी भिडियोहरू अझै हेर्न पाइयोस् भन्ने कामना गर्दछु। ❤️🙏🙏🙏🙏
🙏हजुरको🏖️हरेक दिन🏖️शुभ बनोस 🏖️हरेक समय सफल बनोस🏖️हजुरले चालेका🏖️हरेक🏖️कदम🏖️कदममा 🏖️सफलता🏖️नै सफलता 🏖️मिलोस 🏖️भगवानको🏖️आशिष🏖️मिलोस जिबन🏖️सदा🏖️सुखमय🏖️बनोस🏖️हजुरले 🏖️फुल खोज्दा 🏖️बगैचा🏖️मिलोस🏖️ढुंगा🏖️खोज्दा🏖️देवता मिलोस🏖️शितल🏖️खोज्दा🏖️छहारी🏖️मिलोस 🏖️पानी खोज्दा🏖️अम्म्रीत् 🏖️मिलोस🏖️जिबन🏖️सोचेको भन्दा 🏖️पनि 🏖️सुन्दर🏖️होस भन्दै🏖️उज्ज्वल🏖️भविष्यको धेरै 🏖️सफलताको🏖️अनगिन्ती🏖️शुभकामना🏖️हजुर लाई 🏖️🙏
2026-09-30 21:24:29
0
Susila Bhujel :
nice
2026-03-04 05:50:22
0
@Bhim123Limbu :
2026-03-06 03:31:04
0
gurungnee_ maya1 :
आहा कति राम्रो सुन्दर प्रस्तुति सिस हजुरको यति राम्रो भिडियो लाई मनै देखि धेरै धेरै सुभकामना सिस❤️❤️
2026-02-23 02:03:34
0
To see more videos from user @rosnitamang402, please go to the Tikwm
homepage.