@jagadishghimirejg: इरानलाई ट्रम्पको १० दिने अल्टिमेटम: 'सम्झौता कि युद्ध?' 🚨🌎 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमलाई लिएर आफ्नो धैर्यता टुट्दै गएको संकेत दिनुभएको छ। ट्रम्पका विशेष दूत स्टिभ विटकफका अनुसार यति ठूलो अमेरिकी सैन्य दबाब हुँदाहुँदै पनि इरानले किन आत्मसमर्पण गरेन भन्नेमा ट्रम्प 'जिज्ञासु' हुनुहुन्छ। इरानले भने वार्तामार्फत समाधान खोज्न सकिने बताउँदै आएको छ। ट्रम्पले अबको १० दिनभित्र इरानसँग कि सम्झौता हुने, कि सैन्य कारबाही हुने चेतावनी दिनुभएको छ। के मध्यपूर्वमा अर्को युद्ध सुरु हुन लागेको हो? #Iran #USA #InternationalNews #warzone #foryou

Jagadish Ghimire
Jagadish Ghimire
Open In TikTok:
Region: BH
Monday 23 February 2026 14:56:59 GMT
14309
142
3
1

Music

Download

Comments

alexmagar490
story of my life 🇳🇵 :
अमेरिका आफै झुक्छ र हार सुईकाछ अमेरिकाले
2026-03-04 09:08:11
1
bibaslama.tmg
bindas kto ma :
good iran ... support iran 👍 from Nepal
2026-03-05 08:52:54
0
gore.miya
Gore Miya :
🥰🥰🥰
2026-03-03 18:59:08
0
To see more videos from user @jagadishghimirejg, please go to the Tikwm homepage.

Other Videos


About