@uskhabaronline: अन्तरिम सरकारको योजना फेल, दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश, राजनीतिमा आउनसक्छ नयाँ ट्वीस्ट #durgaprasai #sushila #fyp #news #nepali #trending #nepal #tiktok #gyanendrashah
यसै पालि राजा सहितको हिन्दू राष्ट्र कायम हुनै पर्छ
2026-02-24 17:11:10
416
manoj bisunkhe2 :
desh ma raja ta liyaunu ni parxa
2026-02-24 16:25:01
107
🇳🇵Raja/साहेब🤴 :
राजा बिनाको चुनाब हामिले मान्दैन
2026-02-24 22:49:25
101
nimbahadurkc98 :
राज तन्त्र जिन्दा बाद जिन्दा बाद
2026-02-25 00:20:06
30
Katarsanatene Amod das🇳🇵🇳🇵 :
जय देश जय देश जय नरेश श्री ५ महाराज अधिराज वीर विक्रम ज्ञानेन्द्र शाहदेव को जय होस् श्री भगवान पशुपतिनाथ ले हामी सबै नेपालीको रक्षा गरौ
2026-02-25 12:10:27
6
ॐ नम शिवाय 🌻 :
दुर्गा प्रसाईं जिन्दाबाद खाते सरकार मुर्दावाद
2026-02-25 11:33:27
8
Justice for love❤️💕 :
पहिला राजा अनि निर्वाचन
2026-02-24 23:46:50
11
🦁 𝑴𝑨𝑯𝑨𝑲𝑨𝑳 𝑮𝑹𝑶𝑼𝑷😈 :
राजा बिनाको देश टुहरो हुन्छ
2026-02-25 08:35:28
22
kumakanmabo :
दुर्गा प्रसाई जिन्दाबाद सत्यको जित होस्
2026-02-24 23:04:38
40
Mansing :
दुर्गा परसाईले जे कदम चालेको छ एकदम सही छ। अब पनि हामी जनता सुध्रिएन भनेदेखि हाम्रो नेपाल रहँदैन। हाम्रै सनातनको देशमा सनातन धर्ममाथि ढुंगा मुडा गर्नेहरु सङ्ख्या कति तीव्र गतिमा बढ्दै जान्छ उनीहरुले बलात्कार गर्छ कानुनले केही गर्दैन। ढुङ्गामुढा गर्छ कानुनले केही गर्दैन। सनातनकै देशमा सनातन भाग देश बचाउको नारा लगाउँछ। कानुनले केही गरेको छैन अहिलेसम्म