लौन अब हलो र घण्टीले जित्ने भो , यिनीहरुलाई लुटी खानेबाटो बन्द हुने भयो , के गर्ने हो ? को संग मिल्ने हो भनि धेरै छटपटी देखिएको अबस्था जस्तो दखिन्छ त हो ?
2026-02-26 12:46:39
0
𝑨𝒂𝒓𝒏𝒂𝒗 𝑪𝒉𝒉𝒆𝒕𝒓𝒊 :
हिजो देश लुट्नका लागि मिल्यौ आज आफैलाई बचाउनका लागि मिल्दैछौ। तिमिहरु राजनिती कस्का लागि गर्दैछौ? आफ्ना लागि कि देश र जनतका लागि?
2026-02-26 13:09:50
0
D A M O D A R 369 :
यो आउनु नै तिमीहरूको कारण ले हो।जनताले मात्र कति दुःख पाउने अब तिमीहरूको पालो।
2026-02-26 17:04:37
0
D A M O D A R 369 :
जय घण्टी
2026-02-26 17:05:05
0
श्री हरि :
l
2026-02-26 16:08:54
0
To see more videos from user @easypana, please go to the Tikwm
homepage.