@pksgtm: डा. सुनिल शर्मा ले झापा–५ मा केपी शर्मा ओली को जित सम्भावना करिब ९९ प्रतिशत रहेको दाबी गरेका छन्। उनले वर्षौँदेखिको सम्बन्ध, नाता र विकासका कामलाई मतदाताले मूल्याङ्कन गर्ने भन्दै कसैले बाटोमा घण्टी बजाएको आधारमा जनताले निर्णय नबदल्ने टिप्पणी गरे। उनका अनुसार झापा–५ मा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै हुने देखिन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बालेन शाह सँग प्रत्यक्ष प्रतिस्पर्धा नहुने उनको धारणा छ। #fyp #fypシ゚viral

Gautam Prakash
Gautam Prakash
Open In TikTok:
Region: NP
Friday 27 February 2026 04:43:15 GMT
197475
3379
581
94

Music

Download

Comments

rameshkumardahal
rameshkumardahal :
सुनिल राम्रो मान्छे लाग्थ्यो तर अहिले हावा लाग्न थाल्यो।म झापा कै मतदाता,हेर्दै गर्नु बालेनले १५०००भन्दा बढी मतले जित्छन।
2026-02-27 06:57:12
343
tirtharajneupane9
tirtharajneupane9 :
डा सुनिलसर हजुरले अो लीले चुनाव जित्छन भनेर मिडियामा प्रचार गर्नु अाफ्नो ईमेज घटाउनु हो । हाम्रो सल्लाह मात्र ।
2026-02-27 05:33:33
226
manmayakarki766
Manmaya Karki766 :
केपी ओली राज नेता हो
2026-02-27 05:40:15
28
sangeetvena
sangeet brand 77 big wholasale :
फेरि केपि आयो भने यो देशमा कोहि नबसे हुन्छ
2026-02-27 07:20:21
71
jitendra.bhagat3
Jitendra Bhagat :
बालेन एक जना पात्रलाई हराउन कै लागि तारा , हलो,र रुख संग साठ्गाँठ गर्नु लज्जास्पद हो र त्यस माथी दुर्गा प्रसाईंको समर्थन ? वाह आफुहरु भ्रष्टाचार बाट जोगिन कै लागि अनेक जालझेल र षड्यन्त्र ।थु छ त्यस्ता नालायक हरु।
2026-02-27 05:11:24
120
bishnumahara66
Bishnu Mahara :
आखिर जति राम्रो बने पनि अन्तमा त आफ्नो जात देखाइहाल्छ नि.........
2026-02-27 05:58:08
50
min.kumar.khatri
Min Kumar Khatri :
सबै उस्तै रैछन यिपनि युवा भन्नुमात्र केपिकै सपोट गरे
2026-02-27 06:20:47
23
sagarudas5
Sagar udas :
सहि भन्थे यो मान्छे पनि बहुलाउन लागेछ
2026-02-27 06:42:35
19
www.tiktok.rajulama188
raju lama :
सिङ्गल सिङ्गल हुनुपर्छ अनी भन्नु मिल्छ साडगाड गरी जित्ने लै जित भन्ने हैन हार हो
2026-02-27 07:14:57
15
gphedape88
G Phedape :
डा साब आफ्नो उचाई घटाउने अभिब्यक्ति दिनु भएन।
2026-02-27 07:15:23
18
tulashipujabhandar43
तुलसी पूजा भण्डार :
21 गतेचुनाब भयो भने राजनिति छोड्दिन्छु भन्थे त इन्लेत
2026-02-27 09:13:45
14
user6081396159838
abhi :
याे त बिक्दैनकी भनेकाे बिकेरै छाड्याे
2026-02-27 08:33:09
12
chandrubdr
krishna🌹💞🌹 :
त्यति कै कालो कांग्रेस भनेको होइन के सुनिल शर्मा चेपरी प्रवित्री को ह7नु हुँदो रैछ
2026-02-27 05:28:41
27
chandra.gautam51
Chandra Gautam :
एसले हार्नै भइसकेको अवस्थामा पुग्यो
2026-02-27 07:42:08
14
user298337611675
shrestha :
ग़लत
2026-02-27 07:03:23
5
kumarstha68
Kumar shrestha :
झापा ५ मा यदि वलि लाई मतदाता हरुले जिताए भने 76 जना हत्यारा को भागिदार पनि वलि लाई मत हाल्ने मतदाताले नि लिनुपर्छ 😏😏😏
2026-02-27 10:35:55
23
krishnabdrthapa1
Krishna Bdr Thapa :
अब येा पनी सकियेा।
2026-02-27 05:27:54
13
shankar.maharjan1
Shankar Maharjan :
थ्याक्कै बिपरीत हुन्छ 100% ।
2026-02-27 13:54:57
6
rambista885
Ram bdr bista :
शुनिल शर्मा जीलाई पनि केपि ओलिको सहयोगको आवस्यकता परेको जस्तो छ।
2026-02-27 09:39:09
6
ananta.ghimire00
Ananta Ghimire :
राम्रै लाग्थ्यो तर उखानेको के नाता परियो नि डा साहेव ?
2026-02-27 05:53:19
15
tilochankaphlekaf
Tilochan Kaphle :
अनि ९९ पनि उल्टो छ त
2026-02-27 05:03:12
35
melody.lovers05
melody lovers05 :
याे कुरा सम्पूर्ण नेपालीहरूले गाँठाेनै बाधेर राखे हुन्छ कि काङ्ग्रेस, एमाले र माओवादी यीनीहरू अनुहार मात्र फरक हाे यिनीहरू यउटै कम्पनीका तीनजना मालिकहरू हुन्, यिनीहरू मध्ये २००७ साल देखि काङ्ग्रेस, झापा विद्राेह देखि एमाले र गणतन्त्र आए देखि माओवादीले देशलाई लुटने मात्र हाेईन पटक पटक- पटक पटक बलात्कार गरिराख्याछन्, त्यसैले नागरिककाे कर्तव्य पालना गराैँ, हाम्राे हाेईन् राम्राे मान्छेलाई भाेट गराैँ।
2026-02-27 11:43:50
8
man.thapa467
Man Thapa :
आज बाट इनि पनि पतन को बाटोमा लागेकै हुन त?
2026-02-27 05:12:38
8
skregmi48
skregmi48 :
भरे बालेनले जितेपछि त्यै 1% मा पर्‍यो भन्ने होला ।
2026-02-27 06:00:33
10
biru.pradhan8
Biru Pradhan :
यो आफै सकिने भो
2026-02-27 07:08:40
6
To see more videos from user @pksgtm, please go to the Tikwm homepage.

Other Videos


About