@kunangkunang_drama: Episode 54

Kunang-kunang
Kunang-kunang
Open In TikTok:
Region: ID
Saturday 28 February 2026 07:47:06 GMT
1541438
43330
113
558

Music

Download

Comments

lilin03640
N-list___Airin🔥✨ :
aku senyum senyum sendiri aihhh hah
2026-03-26 10:17:01
48
hastien85
syuband 85 :
tikus2 lngsung pda diem 😁😁
2026-03-01 02:19:48
69
rabsu005
Sanzu singh thapa 🍀 :
2026-03-29 21:38:11
9
lehoanghamy1110
Lê Mỳyy :
Váy nữ chính như cái vườn hoa zậy
2026-03-04 03:37:31
27
nasrkhir7
🦋🌸𝑹𝑨𝑯𝑨F🦋 :
😂
2026-05-26 13:44:05
1
nasrullah_241
𝐍𝐀𝐒𝐑𝐔𝐋𝐋𝐀𝐇 💫 :
tikusnya pada mati
2026-03-01 14:54:14
9
r20r_khalisha
R20R :
pura-pura gak liat tikus mainannya lah 😂😂😂😂😂
2026-03-01 13:40:52
5
djuamelania
Melania@ :
tikus tiba" jadi patung😅
2026-03-01 00:20:33
47
pera_ajhaa
𝔭𝔦𝔯𝔞𝔞💦 :
suka banget di prat yang ini. seakan akan ji'a er ingin deketin si cewe ama tuan Gu
2026-03-02 17:46:24
24
rabsu005
Sanzu singh thapa 🍀 :
2026-03-29 21:39:17
2
rabsu005
Sanzu singh thapa 🍀 :
2026-03-29 21:38:48
2
rabsu005
Sanzu singh thapa 🍀 :
2026-03-29 21:39:25
2
rabsu005
Sanzu singh thapa 🍀 :
2026-03-29 21:39:12
2
rabsu005
Sanzu singh thapa 🍀 :
2026-03-29 21:38:57
2
rabsu005
Sanzu singh thapa 🍀 :
2026-03-29 21:38:43
2
rabsu005
Sanzu singh thapa 🍀 :
2026-03-29 21:38:17
2
rabsu005
Sanzu singh thapa 🍀 :
2026-03-29 21:38:04
2
thiago9roe
Thiago Roe :
jia'r is a girls girl🥰🥰
2026-04-27 16:26:37
6
rabsu005
Sanzu singh thapa 🍀 :
2026-03-29 21:38:36
2
_a.n.n.i.e_026
bún đậu mắm tôm 👾 :
đẹp trai vãi
2026-04-25 13:27:34
4
rabsu005
Sanzu singh thapa 🍀 :
2026-03-29 21:39:06
2
rabsu005
Sanzu singh thapa 🍀 :
2026-03-29 21:39:14
2
rabsu005
Sanzu singh thapa 🍀 :
2026-03-29 21:38:24
2
rabsu005
Sanzu singh thapa 🍀 :
2026-03-29 21:39:19
2
To see more videos from user @kunangkunang_drama, please go to the Tikwm homepage.

Other Videos

वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र निराशाले घेरिएका हाम्रा आफ्नै राष्ट्रिय उद्योग के फेरि आफ्नै गोडामा उभिएलान् ? धेरैको मनमा यो शङ्का र चिन्ता थियो र छ, जुन अस्वाभाविक होइन।तर, जब नियत सफा हुन्छ, जिम्मेवारीप्रति इमान्दारिता देखाइन्छ; तब जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन्। नयाँ सरकारले शुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भनेर निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको छ।त्यही इमान्दार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको “टिमवर्क” का कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेका छन्। १. वर्षौंसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो ४ महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य संगठनको “गुड म्यानुफ्याक्चरिङ प्राक्टिस” (जिएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा बढोत्तरी आई गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा आर्जन गर्न कम्पनी सफल भएको छ। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य लिइएको छ। सरकारले जारी गरेको  शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीमा लिमिटेडबाट आगामी ३ वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ। सोही लक्ष्यअनुरुप यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएकामा २५ प्रकारका औषधिको उत्पादन गर्ने तयारी अन्तिम चरणमा छ। लिमिटेडबाट हाल ११ प्रकारका औषधि उत्पादन भइरहेका छन्। २. बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। परिक्षण पछि नेपाल सरकारले नै संचालन गर्ने छ। तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भएर केही मात्रामा कपडा उत्पादन सुरू भईसकेको छ। ३. नेपाल वायुसेवा निगमबाट गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरिएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँले बढी हो। यस अवधिमा नेपाल एयरलाइन्सको सीट उपयोगीता (अकुपेन्सी) बढेर ८६% पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६% ले बढी हो। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्न लिइएको ऋणबापतको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता समेत यसै अवधिमा भुक्तानी गरिएको छ। ४. दुग्ध विकास संस्थान (डीडीसी) बाट रोकिएको किसानको बक्यौता भुक्तानीलाई प्राथमिकता दिँदै भुक्तानी चक्र ८ महिनाको अवधि (७२ करोड रुपैयाँ) लाई घटाएर २-३ महिना (३५ करोड रुपैयाँ) मा झारिएको छ। किसानलाई दूधमा प्रतिलिटर १ रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ । सुधारका प्रयास सुरु भएपछि दैनिक बिक्री ३५% ले बढेर राजस्व संकलन औषत दैनिक रु. ६० लाखबाट ९० लाख रुपैयाँ पुगेको छ। कानुन विपरीत विगतदेखि सबै कर्मचारीलाई वितरण गरिरहेको घ्यू र दूधको सुविधा कटौती गरी वार्षिक झण्डै ३ करोड रुपैयाँ बचत गरिएको छ। चाँडै खाडीमा घ्यू, चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी भइरहेको छ भने नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गरिँदैछ। ५. सिंहदरबार वैद्यखाना विकास समितिबाट सरकार गठन भएपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरिएको छ। गत आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको छ जुन, अघिल्लो आर्थिक वर्षको तुलनामा ४ गुणा बढी हो। हाल निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा वैद्यखाना आत्मनिर्भर बन्ने तर्फ अग्रसर भएको छ। हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेका छन् भने चालु आर्थिक वर्षमै १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ। चालु आर्थिक वर्षमा पाउडर र ट्याब्लेट औषधि उत्पादनमा ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जिएमपी) मापदण्ड हासिल गर्ने, जडीबुटी र औषधिजन्य कच्चा पर्दाथको प्रशोधन केन्द्र स्थापनालगायतको लक्ष्य लिइएको छ।हामीमा इमान्दारिता र देशप्रतिको समर्पण रहिरह्यो भने रुग्ण अवस्थामा रहेका हाम्रा अन्य उद्योगमा पनि नयाँ जीवन भर्न सकिन्छ भन्ने विश्वास बलियो भएको छ।माटोमा उत्पादन बढाएर देशलाई आत्मनिर्भर बन्ने बाटोमा अघि बढाउने यो यात्रामा तपाईँहरू सबैको रचनात्मक साथ, भरथेग र विश्वासको अपेक्षा गर्दछौँ। #creatorsearchinsights #hetaudakapadaudhyog #balensarkar #ddcproduct #nepaloilcorporation

✨ Welcome Home to Hudson, NC ✨ UNDER CONTRACT FIRST WEEK ON MARKET 🙏🏼 Tucked away on over an acre in Hudson, NC, this home is a true private retreat, the kind of place where the long, tree-lined driveway sets the tone the moment you turn in.  Surrounded by mature trees, established flowers, and lush greenery, it offers a rare sense of seclusion paired with breathtaking mountain views. From the front porch swing to the screened-in back porch, every corner of this property invites you to slow down, breathe deeper, and truly feel at home. It’s a one-of-a-kind blend of comfort, craftsmanship, and country elegance you simply have to experience to believe.  🏡 Inside you’ll find: ✔️Mountain views from the sunroom, living room 🏔️ ✔️Oak hardwood floors throughout ✔️Gas range + ALL appliances included (washer & dryer too!) ✔️Tile work in the kitchen & bathrooms 🛏️ Primary Retreat ✔️Private out door to outside + cozy small sitting area ✔️Spa-like bath with his & hers sinks 📚 Sunroom That Does It All: Office nook on one side, dining area on the other, both with a view. 🌿 Backyard Dreams ✔️Screened-in porch + open patio (hot tub ready!) ♨️ ✔️Built-in grill 🔥 ✔️Stone fire pit ✔️Stone accent wall for total privacy 🛠️ Garage Goals: epoxy floors, built-in workshop & extra fridge. 🚧 Bonus 24x24 Outdoor Workshop, single garage door, perfect for woodworking projects or car enthusiasts! 🚗🪚 ⬇️ Bonus den/office downstairs (easy 3rd bedroom!) + tons of storage. 📍 1221 Grande Vista, Court, Hudson, NC CUSTOM PROPERTY WEBSITE 🔗 https://1221-grande-vista-court.kelsieblevinsrealestate.com/ Offered at $499,900   🛏️ 3 Bed | 🛁 2 Bath | 🌳 1+ Acre | 🏔️ Mountain Views A rare blend of comfort, craftsmanship & country elegance.  Kelsie Blevins REALTOR ®️ Top 1% of Agents  Realty Executives of Hickory & Lake Norman  828-221-6070  SOLD. REVIEWED. TRUSTED.  https://linktr.ee/kelsieblevinsrealestate #fyp #foryou #realtor #foryoupage #realestate

About