@harkasampang.fansclub: बिकास रिमाल भन्छन: खानेपानीको पाईप काँधमा बोकेर कोकाहा पुगेको थिए हर्क दाई,म अरु केही भन्दिन बालेन दाई तपाई त्यो खानेपानीको पाईपको लाईनै लाईन खाली खुट्टा हिडेरमात्र पुग्नुहोसमात्र मपनि रास्वपा बन्छु।बालेन दाई काठमाण्डौमा गरिबहरुको ठेलामा मकै,आँप,कटहर खोसेजस्तो सजिलो छैन नि ! ✊✊
malai chitta dukhyo kin vane 50 vanda badi comnt pade tar sabai rai limbu magar tmg matrai raix harka lai support garne arule kin dekhnu nasakeko k harkale ta sabai lai valo chitako thiyo kin akhir😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-02-28 12:11:00
116
Bishnu mahato :
माटो हारेपनि मेरो मन जितेको छ दाइ । जय माटो जय हर्क
2026-03-06 13:47:31
172
Simran_💐💗 :
पहिला मलाई बालेन एकदमै मनपर्ने मान्छे हो। जबदेखि मेरो ठेला लगेर डोजर लगायो त्यो दिनदेखिबाट बालेन शाह धनीको लागि मात्र रहेछ गरिबको लागि रहेनछ भन्ने बुझे मैले धनी चाहिँ धनी हुनैपर्ने के गरिब से गरिब भएर मर्नुपर्ने गरिब चाहिँ के धनी हुनु हुँदैन
2026-03-01 06:14:34
47
🫀mgr🇳🇵⚔️🇳🇵ale🫀 :
जनताले हर्क जि लाई चिनेनन।हाम्रो स्वतन्त्र देश लाइ,स्वतन्त्र नै रहनु पर्छ भन्ने धारणा बोकेको नेपाल ले खोजेको लिडर हर्क साम्पङ्ग हुनुहुन्छ।बिडम्बना जनताले बुझेनन।मेरो लागि जय देश जय हर्क साम्पाङ्ग।
2026-03-06 15:35:56
5
⏳ :
कतार, कुवेत, युएई, साउदी अरब र बहराइन लगायतका मुलुक युद्धको पक्षमा कदापि थिएनन, तर ती मुलुक पनि युद्धमा तानिदैछन ! ती मुलुकमा हमला गरिनुको एक मात्र कारण अ्मेरिकी सैन्य शिविर रहनु हो !
हो , हामीले नेपालमा पनि कसैको सैन्यबेस नरहोस भन्ने चाहनुको एकमात्र कारण भोलि नेपाल पनि युद्धभूमि नबनोस भनेर हो । त्यसैले पुराना दल र नेतृत्व बिस्थापित गरी नयाका नाममा जिलेन्स्की टाइपका ठेट्नाहरूलाई सत्तामा पुर्याउदै गर्दा यो भूमिलाई युद्ध मैदानमा रूपान्तरण गर्ने षड्यन्त्रप्रति सचेत बनौ भन्ने हाम्रो भनाई हो ।
हामी चुनावको ठ्याक्कै मुखमा छौ , नेपाललाई दुबाई जस्तै ब्यर्थको युद्धमा होमिनबाट जोगाउने कि नजोगाउने भन्ने प्रश्न हाम्रा सामु खडा भएको छ । नेपाली जिलेन्स्कीहरूबाट सचेत बनौ, मतदान गर्दा नेपालको एक मुट्ठि माटो हातमा लिएर निर्णय गरौ !
NO MCC
एकमात्र बिकल्प हर्क साम्पाङ जय माटो
vote for mato
2026-03-02 14:53:20
19
Dewan Amrita :
सचेत नेपालीहरूले यसरी नै बुझेको छन् तर बुझेर बुझ पचाउनेहरूलाई केही लाग्दैन जसलाई देशको माया पनि छैन। जय माटो🙏
2026-02-28 04:21:40
40
बसन्त :
बबाल दियो ब्रो ले यार हो यो सत्य कुरा हो
2026-02-28 10:40:07
84
Dilan limbu :
Vanela j vano Tara nepal lai chaine leader vanekai harka sampang sir hunuhunxa jo sukaile j vanos best and better person in Nepal politicson mr harka sampang sir hunuhunxa always great saya jasto pariwartan nahune mausam jasto pariwartan jastai naferyna vanekai harka sampang sir hunuhunxa always respected man 🧍♂️
2026-02-28 22:34:42
8
☘️☘️☘️☘️ :
2026-02-28 09:21:56
19
sharon's MOM🫶🏻 :
हिरा लाइ चिन्न जो कोहि को क्षमताले भ्याउदैन
2026-03-02 10:04:16
11
Angel💃♥️mom🧕 :
kasto Dami lekhnu vako👍
2026-02-28 15:28:10
7
Balkrishna Dipshali Rai :
Captain 🫀💕🙏
2026-05-05 14:49:34
1
पविन ✅ :
hami wahko jitko paxi lageko hoina wahko karma sidantako paxi lageko hau hareni jiteni yo Juni Sath xodinna jay harka sampang 🙏🙏🙏🇳🇵 jay Nepal 🇳🇵🇳🇵🇳🇵
2026-03-06 14:51:01
5
PuJaA.DuMi💐💝 :
right yar🥺🥺🥺🥺
2026-02-28 11:09:02
3
Jeksan subba❤️❤️❤️❤️ :
jaye mato✊✊✊✊
2026-02-28 21:44:02
2
MUSKAN 😘😘🇳🇵🇸🇦 :
🥺🥺🥺 मेरो दोस्त यार तिमि हामी जस्तै युवा हरु ले बुज्न पर्ने तर कोई कोई ले बुज्न चाहान्न किन होला ?
2026-03-02 19:00:15
5
Lydia limbu😘 :
jay mato
2026-03-01 14:45:23
1
Dan nembang :
बबाल लाग्यो भाई
2026-03-01 20:07:23
6
mankala langwa limbu :
good🥰🥰🥰🥰🥰🥰
2026-03-02 06:34:46
1
मेन्याङ्बो बिक्रम ताप्लेजुङ :
wow
2026-03-10 23:00:55
1
Menka Raeeni :
jay mato 🥰🥰
2026-03-01 06:27:56
1
आNi :
2026-02-28 17:37:06
2
Dina rai :
jaya mato🙏
2026-02-28 15:19:59
2
limbu :
Jay mato
2026-03-01 04:39:42
2
neemalama390 :
right
2026-02-28 16:06:13
2
To see more videos from user @harkasampang.fansclub, please go to the Tikwm
homepage.