@nilokrantiofficial: रास्वपा वाचापत्र २०८२ मा के छ? योजना विश्लेषण | ५ प्राथमिकता, २०८७ लक्ष्य र १०० रूपान्तरण योजना Description नेपाललाई नयाँ दिशामा लैजाने लक्ष्यसहित प्रस्तुत गरिएको वाचापत्र २०८२ मा के-के छ? यस भिडियोमा हामी यसको मुख्य बुँदाहरू सजिलो तरिकाले बुझ्ने प्रयास गर्छौं। 🔔 मुख्य विषयहरू १. ५ मुख्य प्राथमिकताहरू * असल शासन * मध्यम वर्गीय विस्तार * काम र रोजगारी * कनेक्टिभिटी * प्रवास २. वि.सं. २०८७ का लक्ष्यहरू * पूर्ण डिजिटल सुशासन * उत्पादनमुखी अर्थतन्त्र * एकीकृत सामाजिक सुरक्षा ३. रूपान्तरणका १०० आधारहरू देशका विभिन्न क्षेत्र सुधार गर्न बनाइएका नीतिगत योजनाहरू। ४. वर्तमान अवस्थाको झलक नेपालको अहिलेको वास्तविक अवस्था र चुनौतीहरू। =========================== सुशासनकाे आधार, रास्वपाकाे सरकार परिवर्तन अब तपाईंको हातमा छ 🔔 🙏 घण्टी 🔔 मा भोट हालौँ, प्रत्यक्ष तथा समानुपातिक दुबै तर्फ 🔔 प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ #RSP #Bachapatra2082 #Voteforchange #NepalElection #NepalPoll #VoteForGhanti #RabiLamichhane #balenshah #NiloKranti #Ghanti #ghantighar #NiloKrantiOfficial