@aurahealer3: रवि र बालेनले भारतीय प्रधानमन्त्री मोदीलाई पत्र लेखेको भन्दै भाइरल भएको चिठी पूर्णतः नक्कली भएको रास्वपाले प्रस्ट पारेको छ। पार्टीले आज विज्ञप्ति निकाल्दै चुनावको मुखमा किर्ते हस्ताक्षर प्रयोग गरेर 'प्रोपागान्डा' मच्चाइएको दाबी गरेको छ। परराष्ट्रजस्तो संवेदनशील विषयमा भ्रम फैलाउनेमाथि कडा कानुनी कारबाही गरिने रास्वपाको चेतावनी छ। फागुन २१ को चुनाव नजिकिँदै गर्दा '१२ भाइ' भनेर चिनिने सञ्चारमाध्यमहरू फेक न्युज कारखाना चलाएर रास्वपाको लोकप्रियताबाट अत्तालिएको पार्टीको आरोप छ। रास्वपाका एक नेता भन्छन्, "यसमा चीननिकट मानिने पत्रकार किशोर श्रेष्ठ अग्रपंक्तिमा देखिएका छन्। यिनीहरूले जतिसुकै भ्रम फैलाए पनि जनता सचेत भइसकेकाले रास्वपाविरुद्धका षडयन्त्रको हिसाबकिताब चुनावमा मतमार्फत हुनेमा हामी ढुक्क छौँ" । एमालेनिकट मानिने केही सञ्चारमाध्यमले भने उक्त समाचार हटाइसकेका छन्।#VoteForChange #YouthForChange

बालेन सरकार 🇳🇵
बालेन सरकार 🇳🇵
Open In TikTok:
Region: QA
Saturday 28 February 2026 04:34:04 GMT
18645
620
7
39

Music

Download

Comments

r.d._crestha
🆁🅰🅼 🅺🆁🅸🆂🅷🅽🅰 🆂🆃🅷🅰 :
2026-02-28 12:30:53
1
r.d._crestha
🆁🅰🅼 🅺🆁🅸🆂🅷🅽🅰 🆂🆃🅷🅰 :
2026-02-28 12:31:00
1
pitterpawel
Riyasna... :
suvakamana
2026-02-28 06:03:59
1
r.d._crestha
🆁🅰🅼 🅺🆁🅸🆂🅷🅽🅰 🆂🆃🅷🅰 :
2026-02-28 12:31:05
0
appall25
Umesh sah :
@😁😁😁
2026-03-18 07:05:43
1
sblama33
😍😍😍 :
🥰🥰🥰🥰
2026-03-02 16:21:36
1
sunilsushila0
Sunil neupane :
😂😂😂
2026-02-28 11:37:40
2
To see more videos from user @aurahealer3, please go to the Tikwm homepage.

Other Videos


About