काडा त्यति भाग्यमानी कहाँ हुन्छ र
फुलले स्विकार गरेको हरेक गल्तीहरू पनि उसलाई मान्य हुन्छ । 🤗
2026-03-02 14:38:02
43
emrit सरकार🤲 :
“संसारको सबैभन्दा ठूलो जित भनेको,
आफूले हारेको बेला हौसला दिने मान्छे पाउनु हो। ❤️”
2026-03-04 00:28:35
20
ठकुरी boy☑️ {कर्णाली} :
यथार्थ नबुझिकन आफैं अर्थ लगाउने दुनियाँ हो त्यसैले फरक पर्दैन कसले के भन्छ भनेर।।।💔💔💔
2026-03-09 06:38:22
2
@수스MeeTa :
What a caption🥰
2026-03-19 00:17:32
0
R ❤️❤️❤️😘 :
🙏🙏🥺हेर्दा नदेखिएला तर घाउ त मनको चोट्कै हैन र फलाम भन्दा हिरा ठूलो कारण खोट्कै हैन र सोच्छु कसरी सहन्छ आफ्नो मुटु चुडिदिदा पनि पिडा दिएर शिरमा सजाउछौ फुल त बोट्कै हैन र😊❣️❣️❤️🩹 🙏😱💘😭🥺
2026-03-05 08:07:45
2
Nabin ghimire :
baru maya le satha xodxa hola tarw
फूल मृत्यु पछि पनि घाँटीमा झुण्ड्याइन्छ। 💓
2026-03-05 04:34:49
2
Sabita🧿 :
Yes right
2026-03-09 12:32:53
0
सिद्धान्त के.सी :
my fav panda 🫂
2026-03-10 16:35:42
0
RaNi 🥹❤️🩹🫶 :
दाेष त काडाँ काे पनि थिएन जति सुन्दर फुल थियाे त्यति तिखाे काडाँ थियाे 💌
2026-03-03 12:34:22
3
rupa gautam🕉️🔱☘️🔔🙏 :
😭😭😭काडा लाई फुल भनी मुटु मै राखेछु
तर मेरो मन्ले फुल सोचेर न हुदो रैछ आखिर काडा काडा नै हुने रैछ कति खेर खिज्छ थाहा न हुने रैछ्💔💔
2026-03-11 12:14:48
1
aruneyyy🐛 :
फुललाई हेर्न जान्ने आँखालाई काडा पनि सुन्दर लाग्छ।🤍