@hippie.stay: Business र bookings त सधैं चलिरहन्छ, तर देश बनाउने मौका हरेक दिन आउँदैन 🇳🇵 यसपटक कसैले पनि समय वा खर्चको कारण आफ्नो मताधिकार गुमाउनु नपरोस्। Real change सडकमा होइन, ballot बाट आउँछ। भोट हाल्न जाऔं। देशको भविष्य आफैं लेखौं। 🇳🇵#letsvoteforchange #votewisely #electionnepal #holiday