@coolman_100_100: #Russia ले United States र Israel लाई Iran माथिको आक्रमण तत्काल रोक्न आग्रह गरेको छ। रुसी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा सैन्य गतिविधि रोकेर स्थिति कूटनीतिक र राजनीतिक समाधानको मार्गमा फर्काउन आवश्यक रहेको उल्लेख छ। वक्तव्यमा अन्तर्राष्ट्रिय समुदायले थप अस्थिरता निम्त्याउने जिम्मेवारहीन कार्यहरूको निष्पक्ष मूल्यांकन छिटो सार्वजनिक गर्नुपर्ने पनि भनिएको छ। Al Jazeera का अनुसार Russia ले अन्तर्राष्ट्रिय कानुन, आपसी सम्मान र स्वार्थ सन्तुलनमा आधारित शान्तिपूर्ण समाधानको प्रयासमा सहयोग गर्न तयार रहेको जनाएको छ।

COOL म्यान😀😎
COOL म्यान😀😎
Open In TikTok:
Region: NP
Saturday 28 February 2026 13:32:59 GMT
15112
317
1
4

Music

Download

Comments

pemalama2832
Pema Lama2832 :
👍👍👍 Russia as a superpower country can play the vital role to stop wars between the USA Israel Vs. Iran .✍️
2026-03-01 07:49:59
0
To see more videos from user @coolman_100_100, please go to the Tikwm homepage.

Other Videos


About