@ansarimajid117: "गोली कसले चलाउन लगायो? र सिंहदरबार कसले जलाउन लगायो?" भन्ने सम्बन्धमा जाँचबुझ गर्न बनेको गौरी बहादुर कार्की आयोग हराएको र जेनजी विद्रोहको बलमा बनेको शुशिला कार्की नेतृत्वको अन्तरिम नागरिक सरकार डराएको सूचना । कसैले भेट्टाए घाइते र शहीदका परिवारले खोजिरहेको भन्दिनु ।
Great analysis, छानबिन आयोग किन सुतिरहेको होला यदि आन्तरिक कुराहरुको निश्पक्ष छानबिनको प्रतिबेदन किन सार्वजनिक हुन सकिरहेको छैन ?? Genz को बलिदान पनि रहस्यमय नै हुने हो त ?? आखिर गोलि कस्ले चलाउन लगायो र सिंहदरबार लगायत सर्बोच्च अदालत कस्ले जलायो? यदि त्यहा समाबेश अपराधीले चुनाब जित्यो र सरकारमा गयो भने प्रतिशोधको राजनीति त गर्ने अनि जनता लाई अन्योलमा नै राख्ने त होला नि हैन ।।
2026-03-01 13:15:24
1
Anil king 👑👑👑❤❤❤🤟🏻 :
bakbas
2026-03-01 08:39:08
0
Mohammad ansari 786 :
ek video rijwan ji k support me
2026-03-03 19:29:38
0
MD.साहिल_रैन :
🥰🥰🥰
2026-03-01 06:28:00
0
M.d :
🥀🥀🥀
2026-02-28 16:59:31
0
Akhtarrain123 :
🤔🤔🤔🤔
2026-03-04 09:35:07
0
️ :
💪💪💪
2026-02-28 19:32:50
0
शिव भक्त | Shiva Bhakta :
रुख जस्तै अटल, गगन जस्तै उच्च—मेरो देश 🇳🇵.
2026-03-04 06:04:15
0
बिधि🌸🦚 :
..
2026-03-08 05:27:00
0
To see more videos from user @ansarimajid117, please go to the Tikwm
homepage.