🙏💃आहा अति नै उत्कुस्ट प्रस्तुति प्रति उच्च सम्मान मिठो सम्झना सँगै मायाको सौगात बोकेर ढिलै भएपनि हजुरको भिडियो सम्म आएकोछु संसारकै खुसि मिलोस जिवन फुलसरि फुलि रहोस सागरसरि लम्कि रहोस फुल खोज्दा बगैंचा मिलोस ढुङ्गा खोज्दा देवता मिलोस थकाई लागे चौतारि मिलोस प्यास लागे अमृत मिलोस सुखमय बनोस जिवन अझै धेरै सफलताको शुभ कामना❤️💃
2026-03-01 12:03:35
2
Shalahuddin Naw :
wow so beautiful ❤️❤️❤️
2026-03-01 08:44:33
1
Mina Rana :
cute dd👌👌
2026-03-02 02:10:49
1
Yamuna Yamuna :
yamuna:खै कहाँ बाट पाे सुरु गरौ त्याे हजुरको हसिँलाे मुहारको साथमा नम्र स्वाभाब मिलनसार ब्याबहार फराकिलो साेचाई स्वच्छ भावना संगै सालिन स्वाभाबले भरिपुर्ण भएको सुन्दर अभिनयको जति नै तारिफ गरे पनि म भित्र रहेका शब्द कोशका सम्पूर्ण शब्दहरु द्वारा बयान गर्दा पनि सायद कमै हुन्छ होला मैले जानी नजानी हजुरकाे प्रतिभालाई सम्झना स्वरुप सानो comment छोड्दै गए है अन्यथा नसाेच्नुहाेला अर्थलाई अनर्थ नबुझी दिनु हाेला हजुरको प्रतिभालाई अन्तरहृदय देखि नै उच्च सम्मान गर्दैहजुरकाे आगमि दिनमा प्रस्तुत हुने सुन्दर कला,अभिनय तथा प्रस्तुतिहरुकाे अपेक्षाका साथ हजुरलाई सफलताको अशिम शुभकामना 🥰
2026-03-02 13:45:38
1
.... :
pyari dee😘❤️
2026-03-01 01:10:56
0
🌼🦋Diya____🌼🦋 :
Ramri vauju❤️
2026-03-01 08:12:46
1
bhupendra🇳🇵 दंगालि🌹 :
जसरी 🏠️घर आगन वरिपरि फुलहरु🌹💐फुल्दा मन❤️कति आनन्दित हुन्छ🙏जो सुकै बाटोमा हिड्ने बटुवालाइ पनि मन❤️मोहित❤️पारेको हुन्छ🙏तेसै गरि राम्री हजुर👌❤️अनि🙏यति मीठो प्रस्तुतिले टिकटक खोल्ने सबैलाई मनो❤️मोहित पारिराखेको छ साच्चिकै हजुरको🙏 यस्तै मिठा💋 प्रस्तुती देखेर👁️👁️नै मलाइ पनि टिकटकमा 🌹आम आम लाग्छ 🙏सानै भयनी एउटा सम्झना स्वरुप 👍️कमेन्ट✍️गरेकोछु🙏
खुशीमय सुखमय जिन्दगी हजुरलाई❤️🙏